Friday, February 20, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

सुनसरी बहुमुखी क्याम्पसको शैक्षिक सुधारका लागि संयुक्त विद्यार्थी प्यानलको प्रतिबद्धता

सुनसरी बहुमुखी क्याम्पसको शैक्षिक सुधारका लागि संयुक्त विद्यार्थी प्यानलको प्रतिबद्धता

by नेपाल टाइमलाइन न्यूज
March 14, 2025
in चुनावी समाचार
A A
0
सुनसरी बहुमुखी क्याम्पसको शैक्षिक सुधारका लागि संयुक्त विद्यार्थी प्यानलको प्रतिबद्धता
40
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरी बहुमुखी क्याम्पस, इनरुवामा स्ववियु निर्वाचन नजिकिँदै गर्दा समाजवादी विद्यार्थी युनियन नेपाल, अखिल (क्रान्तिकारी), अनेरास्ववियु, तथा राष्ट्रिय विद्यार्थी मञ्चको संयुक्त प्यानलले आफ्नो चुनावी एजेन्डा सार्वजनिक गरेको छ।

संयुक्त प्यानलले नियमित र प्रभावकारी पठन-पाठनको अनिवार्यता, व्यवहारिक मासिक शुल्क निर्धारण, तथा गरीब, जेहेन्दार, दलित र अल्पसंख्यक महिलाहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्थाजस्ता महत्वपूर्ण मुद्दाहरूलाई आफ्नो प्राथमिकतामा राखेको छ। साथै, क्याम्पसमा सृजनात्मक अतिरिक्त क्रियाकलाप सञ्चालन, फोहोर व्यवस्थापन, शुद्ध खानेपानी र स्वच्छ शौचालयको सुनिश्चितता गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

नियमित पठन-पाठन सुनिश्चित गर्दै शिक्षाको गुणस्तर अभिवृद्धि विद्यार्थीहरूका लागि विशेष छात्रवृत्ति योजना खेलमैदान व्यवस्थापन तथा कलेज परिसरको सौन्दर्यकरण मुद्री हटिवा लगायतका समस्या समाधान,सेनिटेरी प्याड डिस्पोजल मेसिनको व्यवस्था,मानविकी तथा मणित विषयको नियमित कक्षा सञ्चालन,विद्यार्थीमैत्री भौतिक संरचना, खेलकुद, मनोरञ्जन स्थल तथा पुस्तकालयको ग्यारेन्टी,

प्रविधिसँग जोडिएको शिक्षा प्रणालीको विकास तथा अन्तर्राष्ट्रिय विज्ञहरूमार्फत कक्षा सञ्चालन ।पुरानो शिक्षा ऐन खारेज गरी नयाँ सुधारिएको शिक्षा ऐन निर्माणका लागि दबाब सभापति: नितेश कुमार यादव,सचिव: मन्तोष कुमार मण्डल,कोषाध्यक्ष: भुपराज दास (मुकेश) सदस्यहरू: पार्वती कुमारी मण्डल, मोमिसा सुवेदी, रितीक माझी, रेहान फजल अन्सारी, गिरेन्द्र कुमार साह संयुक्त विद्यार्थी संगठनहरूले आफ्नो उम्मेदवारहरूलाई विजयी गराउन सबै विद्यार्थीहरूलाई आह्वान गर्दै निष्पक्ष र पारदर्शी निर्वाचनको सुनिश्चितता गर्नुपर्ने माग गरेका छन्। आगामी निर्वाचनमा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।

Previous Post

सुनसरी बहुमुखी क्याम्पसको अध्यक्ष पदका लागि सुनिल मण्डलको प्रतिबद्धता

Next Post

इनरुवामा राष्ट्र सेविका नेपालद्वारा भव्य होली मिलन कार्यक्रम सम्पन्न

Next Post
इनरुवामा राष्ट्र सेविका नेपालद्वारा भव्य होली मिलन कार्यक्रम सम्पन्न

इनरुवामा राष्ट्र सेविका नेपालद्वारा भव्य होली मिलन कार्यक्रम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana