Saturday, February 21, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

इनरुवामा राष्ट्र सेविका नेपालद्वारा भव्य होली मिलन कार्यक्रम सम्पन्न

इनरुवामा राष्ट्र सेविका नेपालद्वारा भव्य होली मिलन कार्यक्रम सम्पन्न

by नेपाल टाइमलाइन न्यूज
March 14, 2025
in मनाेरञ्जन
A A
0
इनरुवामा राष्ट्र सेविका नेपालद्वारा भव्य होली मिलन कार्यक्रम सम्पन्न
11
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको इनरुवा नगरपालिका–२ मा राष्ट्र सेविका नेपाल जिल्ला कार्यकारिणी सुनसरीको आयोजनामा भव्य होली मिलन कार्यक्रम सम्पन्न भएको छ। हरेक वर्ष सदरमुकाम इनरुवामा सामूहिक रूपमा होली मिलन कार्यक्रम आयोजना गर्दै आइएकोमा यस वर्ष पनि उल्लासमय वातावरणमा कार्यक्रम सम्पन्न भएको हो।

तराई क्षेत्रमा होली पर्व विशेष उत्साहका साथ मनाइने परम्परा अनुसार इनरुवामा आयोजित यो कार्यक्रममा स्थानीय बासिन्दा, सामाजिक अभियन्ता, तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। रंग, अबिर, तथा संगीतको माहोलमा उपस्थित सहभागीहरूले होली पर्वको उल्लासमय वातावरण अनुभव गरे।

यस अवसरमा भाइचारा, प्रेम, र सामाजिक सद्भावको सन्देश फैलाउने उद्देश्यका साथ विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू समेत प्रस्तुत गरिएका थिए। कार्यक्रममा सहभागीहरूले एकअर्कालाई रंग लगाई समाजमा सद्भाव र एकताको भावना जागृत गर्नुपर्ने कुरामा जोड दिए।

सुनसरीका विभिन्न स्थानहरूमा समेत आज होली पर्व हर्षोल्लासका साथ मनाइँदैछ। बच्चादेखि वृद्धसम्म होलीको रौनकतामा रमाएका दृश्यहरू इनरुवाका गल्ली तथा सार्वजनिक स्थलहरूमा देख्न सकिन्छ।

– VOP खबर

Previous Post

सुनसरी बहुमुखी क्याम्पसको शैक्षिक सुधारका लागि संयुक्त विद्यार्थी प्यानलको प्रतिबद्धता

Next Post

समाजलाई सकारात्मक सन्देश दिन आदर्श विवाह बन्धनमा बाँधिए वडा सचिव यादव

Next Post
समाजलाई सकारात्मक सन्देश दिन आदर्श विवाह बन्धनमा बाँधिए वडा सचिव यादव

समाजलाई सकारात्मक सन्देश दिन आदर्श विवाह बन्धनमा बाँधिए वडा सचिव यादव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana