Monday, February 23, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

कोशी प्रदेशमा पाँच विधेयक प्रमाणीकरण, कानुनी संरचना थप सशक्त

कोशी प्रदेशमा पाँच विधेयक प्रमाणीकरण, कानुनी संरचना थप सशक्त

by नेपाल टाइमलाइन न्यूज
March 16, 2025
in मुख्य खबर
A A
0
कोशी प्रदेशमा पाँच विधेयक प्रमाणीकरण, कानुनी संरचना थप सशक्त
11
SHARES
Share on FacebookShare on Twitter

विराटनगर । कोशी प्रदेश सभाबाट पारित भई नेपालको संविधानको धारा २०१ को उपधारा १ अनुसार सभामुखबाट प्रमाणित गरिएका पाँच विधेयकहरू प्रदेश प्रमुख परशुराम खापुङले प्रमाणीकरण गरेका छन्।

प्रदेश प्रमुख खापुङले संविधानको धारा २०१ को उपधारा २ बमोजिम २०८१ फागुन २९ गते ती विधेयकहरू प्रमाणीकरण गरेका हुन्। प्रमाणीकरण भएका विधेयकहरूमध्ये प्रदेश जीवनाशक विषादी व्यवस्थापन, बीउबिजनसम्बन्धी कानुनी संरचना, केही प्रदेश ऐन संशोधन, प्रदेश भवन ऐन संशोधन, तथा कोशी प्रदेश वातावरण संरक्षण ऐन संशोधन सम्बन्धी विधेयकहरू रहेका छन्।

यस प्रमाणीकरणसँगै प्रदेशभित्र विषादी व्यवस्थापन, बीउबिजन आपूर्ति, भवन निर्माण तथा वातावरण संरक्षणका कानुनी व्यवस्था थप सशक्त हुने अपेक्षा गरिएको छ। पारित विधेयकहरूले प्रदेशभित्रको कानुनी संरचना व्यवस्थित गर्दै सरोकारवालाहरूका लागि स्पष्ट कानुनी आधार प्रदान गर्ने विश्वास गरिएको छ।

Previous Post

कोशी पर्यटन वर्ष २०८२: प्रदेश सरकारद्वारा पर्यटन प्रवर्द्धनका लागि उच्चस्तरीय छलफल

Next Post

सुनसरी बहुमुखी क्याम्पसमा सत्ता गठबन्धनको वर्चस्व, नेविसंघका शुनिल मण्डल सभापतिमा निर्वाचित

Next Post
सुनसरी बहुमुखी क्याम्पसमा सत्ता गठबन्धनको वर्चस्व, नेविसंघका शुनिल मण्डल सभापतिमा निर्वाचित

सुनसरी बहुमुखी क्याम्पसमा सत्ता गठबन्धनको वर्चस्व, नेविसंघका शुनिल मण्डल सभापतिमा निर्वाचित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana