Friday, March 20, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

 इनरुवा गोल्डकपको उपाधि आयोजक इनरुवा फुटबल क्लबलाई

 इनरुवा गोल्डकपको उपाधि आयोजक इनरुवा फुटबल क्लबलाई

by नेपाल टाइमलाइन न्यूज
March 18, 2025
in खेलकुद
A A
0
 इनरुवा गोल्डकपको उपाधि आयोजक इनरुवा फुटबल क्लबलाई
13
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको इनरुवा नगरपालिकास्थित रङ्गशालामा सम्पन्न प्रथम इनरुवा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि आयोजक इनरुवा फुटबल क्लबले आफ्नो नाममा लेखाउन सफल भएको छ।

आइतबार सम्पन्न फाइनल खेलमा आयोजक टिमले भारतको जर्जियन युनाइटेड फुटबल क्लबलाई १-० गोलअन्तरले पराजित गर्दै उपाधि चुमेको हो। प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेको इनरुवा फुटबल क्लबका खेलाडीहरूलाई उपाधिसँगै ट्रफी प्रदान गरिएको छ।

Previous Post

सुनसरी बहुमुखी क्याम्पसमा सत्ता गठबन्धनको वर्चस्व, नेविसंघका शुनिल मण्डल सभापतिमा निर्वाचित

Next Post

स्वार्थभित्रको प्रेम

Next Post
स्वार्थभित्रको प्रेम

स्वार्थभित्रको प्रेम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana