Thursday, February 5, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

इटहरीको सेन्टर प्लाजामा भीषण आगलागी, हेलिकोप्टरमार्फत उद्धार, नियन्त्रण प्रयास जारी

इटहरीको सेन्टर प्लाजामा भीषण आगलागी, हेलिकोप्टरमार्फत उद्धार, नियन्त्रण प्रयास जारी

by नेपाल टाइमलाइन न्यूज
March 26, 2025
in मुख्य खबर
A A
0
इटहरीको सेन्टर प्लाजामा भीषण आगलागी, हेलिकोप्टरमार्फत उद्धार, नियन्त्रण प्रयास जारी
10
SHARES
Share on FacebookShare on Twitter

इटहरी । इटहरीको मुख्यचौकमा रहेको व्यावसायिक भवन सेन्टर प्लाजामा आज बिहान करिब ९ बजे पाँचौं तलाबाट अचानक आगलागी भएको थियो । आगलागी नियन्त्रण गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना गरी ३२२ जनाको टोली परिचालित भएको छ। साथै, विभिन्न स्थानीय तहका १२ दमकल घटनास्थलमा परिचालन भएका छन्।

आगलागीपछि प्लाजाभित्र फसेका ११ जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये २ पुरुष र १ महिला घाइते भएका छन्, जसलाई उपचारका लागि इटहरी अस्पताल पठाइएको छ।

प्रहरीका अनुसार हाल पनि सेन्टर प्लाजाभित्र अन्य व्यक्तिहरूको खोजी तथा उद्धार कार्य जारी छ। आगलागीको कारण खुल्न सकेको छैन भने क्षतिको विवरण संकलन कार्य भइरहेको छ। सुरक्षाकर्मीको सहयोगमा आगो निभाउने प्रयास तीव्र रूपमा भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Previous Post

एसईई परीक्षा केन्द्रमा अनियमितता: १० हजार घुस लिएको खुलासा, ४ शिक्षक गार्ड निष्कासन

Next Post

कोशी प्रदेश पर्यटन वर्ष २०८२ को उद्घाटनका लागि प्रधानमन्त्री ओलीलाई निमन्त्रण

Next Post
कोशी प्रदेश पर्यटन वर्ष २०८२ को उद्घाटनका लागि प्रधानमन्त्री ओलीलाई निमन्त्रण

कोशी प्रदेश पर्यटन वर्ष २०८२ को उद्घाटनका लागि प्रधानमन्त्री ओलीलाई निमन्त्रण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana