Thursday, February 5, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीद्वारा ईद-उल-फित्रको शुभकामना

कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीद्वारा ईद-उल-फित्रको शुभकामना

by नेपाल टाइमलाइन न्यूज
March 30, 2025
in मनाेरञ्जन
A A
0
कोशी गाउँपालिका अध्यक्ष अयुब अन्सारीद्वारा फागु पूर्णिमाको शुभकामना
10
SHARES
Share on FacebookShare on Twitter

कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीद्वारा ईद-उल-फित्रको शुभकामनाकोशी गाउँपालिकाका अध्यक्ष तथा गाउँपालिका महासंघ कोशी प्रदेशका अध्यक्ष ऐयुब अन्सारीले इस्लाम धर्मावलम्बीहरू लगायत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई ईद-उल-फित्र पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले रमजान रोजा अर्थात् ईद-उल-फित्रको पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका इस्लाम धर्मावलम्बी समुदायलाई विशेष रूपमा बधाई दिँदै सुस्वास्थ्य, सुख, शान्ति एवं समृद्धिको कामना गर्नुभएको छ।

अध्यक्ष अन्सारीले आफ्नो सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै यस पर्वले धार्मिक सहिष्णुता, आपसी सद्भाव र सामाजिक ऐक्यबद्धता अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले विविधता नै नेपाली समाजको सुन्दर विशेषता रहेको उल्लेख गर्दै धार्मिक तथा सांस्कृतिक पर्वहरूले आपसी मेलमिलाप र भाइचारा प्रवर्द्धन गर्ने बताउनुभयो।

इस्लाम धर्मावलम्बी समुदायले एक महिनासम्म निराहार उपवास बसेर ईद-उल-फित्र पर्व मनाउने गर्छन्। रमजान महिना सम्पन्न भएपछि मनाइने यो पर्व प्रेम, दया, भाइचारा र एकताको प्रतीक मानिन्छ। यस अवसरमा, अध्यक्ष अन्सारीले देशभरका नागरिकहरूबीच सहिष्णुता, सम्मान र मेलमिलाप कायम रहोस् भन्ने शुभेच्छा व्यक्त गर्नुभएको छ।

 

Previous Post

पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलद्वारा ईद-उल-फित्रको शुभकामना

Next Post

कोशी प्रदेश सभा सदस्य हाजी इस्राइल मन्सुरीद्वारा ईद-उल-फित्रको शुभकामना

Next Post
संघका सभापति इस्राइल मंसुरीले अनुशासनहीन र निष्क्रिय पदाधिकारीहरूलाई पद त्याग्न चेतावनी

कोशी प्रदेश सभा सदस्य हाजी इस्राइल मन्सुरीद्वारा ईद-उल-फित्रको शुभकामना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana