Wednesday, February 4, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

ढाकाटोपीले सम्मान गर्दै मन्त्री मण्डलद्वारा सांसद रामप्रित मण्डलको विदाई

ढाकाटोपी र दौरा सुरुवालले सम्मानित गर्दै मन्त्री मण्डलद्वारा सांसद रामप्रित मण्डलको विदाई

by नेपाल टाइमलाइन न्यूज
April 10, 2025
in विश्व
A A
0
ढाकाटोपीले सम्मान गर्दै मन्त्री मण्डलद्वारा सांसद रामप्रित मण्डलको विदाई
17
SHARES
Share on FacebookShare on Twitter

विराटनगर । कोशी प्रदेश सरकारद्वारा घोषित पर्यटन वर्ष २०८२ लाई सफल बनाउन भारत-नेपालबीच आपसी सहकार्य र समन्वय अत्यन्त जरुरी रहेको विचार भारतका लोकसभा सदस्य माननीय रामप्रित मण्डलले व्यक्त गर्नुभएको छ।

प्रदेश सरकार, पर्यटन, वन तथा वातावरण मन्त्रालयको विशेष निमन्त्रणामा नेपाल भ्रमणमा आएका सांसद मण्डल आज मन्त्री सदानन्द मण्डलको नेतृत्वमा सुनसरीको ऐतिहासिक तथा धार्मिक स्थल बराहक्षेत्र मन्दिर, रामधुनी लगायत विभिन्न क्षेत्रहरूको भ्रमणमा सहभागी हुनुभयो।

दर्शनपछि मन्त्री मण्डलले आफ्नै कार्यकक्षमा नेपाली पहिचान र मायाको प्रतीक स्वरूप ढाकाटोपी, दौरा सुरुवाल सहित उहाँलाई सम्मानपूर्वक विदाई गर्नुभयो।

भ्रमणको क्रममा मन्त्री र सांसदबीच पर्यटन वर्ष २०८२ अन्तर्गत गरिने कार्यक्रम, भारत-नेपालबीचको धार्मिक पर्यटन प्रवर्द्धन, सीमावर्ती क्षेत्रका साझा पर्यटन परियोजनाहरूमा सहकार्य, तथा दुवै देशबीचको सांस्कृतिक आदानप्रदानलाई प्रवर्द्धन गर्ने विषयमा समेत गहन छलफल भएको थियो।

कार्यक्रममा मन्त्रालयका सचिव विशाल घिमिरे, सचिवालयका अन्य कर्मचारी, विभिन्न प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

Previous Post

कोशी पर्यटन वर्ष २०८२: समृद्धिको नयाँ यात्रा सुरु, तिनजुरेबाट भव्य शुभारम्भ

Next Post

सडकमा अनुमति, एपमा जरिवाना: ट्राफिक प्रणालीको दोहोरो मापदण्ड?

Next Post
सडकमा अनुमति, एपमा जरिवाना: ट्राफिक प्रणालीको दोहोरो मापदण्ड?

सडकमा अनुमति, एपमा जरिवाना: ट्राफिक प्रणालीको दोहोरो मापदण्ड?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana