Friday, April 17, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

विश्वमा फैलिँदैछ अर्को भाइरस मंकीपक्स, नेपालमा पनि आइपुग्ला ?

विश्वमा फैलिँदैछ अर्को भाइरस मंकीपक्स, नेपालमा पनि आइपुग्ला ?

by नेपाल टाइमलाइन न्यूज
May 23, 2022
in मुख्य खबर, विश्व, समाचार
A A
0
विश्वमा फैलिँदैछ अर्को भाइरस मंकीपक्स, नेपालमा पनि आइपुग्ला ?
18
SHARES
Share on FacebookShare on Twitter

जेठ ८, काठमाडौं । को`रोना भाइ`रसको महा`मा`री नसकिँदै विश्वमा ‘मंकीपक्स’ नामक अर्को भाइ´रसको बढ्दो संक्र´मणले धेरैको ध्यान ता´नेको छ । पश्चिम तथा मध्य अफ्रिकामा देखिएको ‘मंकीपक्स भाइ´रस’ बेलायत, युरोप र अमेरिकाका १२ देशमा पुगिसकेको छ ।

 

‘मंकीपक्स’ भाइ´रस पहिलो पटक सन् १९५८ मा अनुसन्धानमा राखिएका बाँदरहरुमा देखिएको थियो । त्यसपछि मानिसमा भने सन् १९७० मा कंगोमा देखिएको थियो । पछिल्लो पटक सन् २०१९ मा सिंगापुरमा नाइजेरियाबाट आएका एक व्यक्तिमा ‘मंकीपक्स भा`इरस’ पुष्टि भएको थियो ।

 

विश्व स्वास्थ्य संगठनले हालसम्म १२ देशका ८० भन्दा बढी व्यक्तिमा मं`कीपक्स संक्र`मण पुष्टि गरेको छ । त्यस्तै अरु ५० जनामा सं`क्रमण पुष्टि भएको आशंकामा अनुस`न्धान गरिरहेको छ ।

 

अहिलेसम्म युरोपका संयुक्त अधिराज्य, स्पेन, पोर्चुगल, जर्मनी, बेल्जियम, फ्रान्स, द नेदरल्यान्ड्स, इटली, स्वीडेन लगायतका देशमा ‘मंकीपक्स’ भाइ`रस देखा परेको छ ।

 

चिकित्सकहरुका अनुसार यो भा`इरस संक्र`मणको स्रोत यकीन भएको छैन । मंकीपक्स संक्र`मितको सम्पर्कमा नरहेकाहरुमा पनि संक्र`मण भेटिएको छ । पछिल्लो समय बेलायतका संक्र`मितको ‘ट्राभल हिस्ट्री’ नदेखिएकाले ‘मंकीपक्स’ समुदायस्तर सम्मै पुगिसकेको भन्ने विज्ञहरुले आंकलन गरेका छन् ।

 

नेपालका संक्रा`मक रो`ग विशेषज्ञहरु उक्त भाइ`रसले स्वरुप परिवर्तन गरेको आं`कलन गर्दै कोभिड–१९ को जस्तै लहरकै रुपमा फैलिनसक्ने अनुमान गर्छन् ।

 

पछिल्लो समय देखिएको मंकीपक्स भाइ`रस विश्वव्यापी लहरकै रुपमा देखापरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुन बताउँछन् । संक्र`मित व्यक्तिको सम्पर्कमै नभएकाहरूमा पनि देखिएकाले यसको संक्र´मण कसरी फैलिरहेको छ भन्ने चि`न्ताको बिषय बनेको डा. पुनको भनाइ छ ।

 

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले शुक्रबार एक विज्ञप्ति निकाल्दै मंकीपक्स भाइ`रस असामान्य र गैरस्थानिक बनेर फैलिएको जनाएको छ । ‘मंकीपक्स भाइरस’ संक्र`मित जनावरको शरीरबाट निस्कने तरल पदार्थ अथवा रगतबाट मानिसमा सर्ने गर्छ । विशेषत अफ्रिकी मुसा वा बाँदरबाट यो मानिसमा सं`क्रमण गर्न सक्छ ।

 

मानिसबाट मानिसमा भने थुकको छिटा, खुल्ला छाला, मुख, आँखामा भा`इरस परे सर्न र सं`क्र`मण गर्न सक्दछ । हाल बेलायतमा देखिएका ‘मंकीपक्स’ संक्रमितमध्ये कतिपय गे, बाई से`क्सुअलहरु पनि छन् । जसले सं`क्रमण कसरी फैलिरहेको छ भन्ने बहस जन्माएको छ,’ डा. पुनले भने ।

 

डब्लयूएचओका अनुसार सं`क्र`मितसँग नजिकमा रहने व्यक्तिमा ‘मंकीपक्स’ सर्ने जोखिम हुन्छ । बेलायतको राष्ट्रिय स्वास्थ्य सेवाका अनुसार यो भाइ`रसको सं`क्रमण छिटो फैलिन्छ र अधिकांश मानिसहरू केही हप्तामा नि`को हुन्छन् । भा`इ`रस मानिसमा सजिलै सर्दैन र व्यापक जनसमुदाय जो`खिममा पर्ने सम्भावना कम रहन्छ ।

 

अहिले मंकीपक्स देखिरहेको देशमा भाइ`रसको स्वरुप परिवर्तन भएकाले म`हामा`रीका रुपमा फैलनसक्ने ख`त`रा पनि उत्तिकै रहेको संक्रा`मक रो`ग विशेषज्ञ डा. प्र´भा´त अधिकारी बताउँछन् । उनका अनुसार यो भाइ´रसका दुई प्रका बढी लक्षण देखाउँछ, र पश्चिम अफ्रिकामा पाइने अर्को भेरियन्ट जसले हल्का लक्षण मात्रै देखाउँछ ।

 

‘मध्य अफ्रिकाको भेरियन्टले १० प्रतिशत र पश्चिम अफ्रिकामा पाइने भरियन्टले २ देखि ३ प्रतिशत मृ`त्यु गराउने पाइन्छ’, डा. अधिकारीले अनलाइनखबरसँग भने, ‘मध्य अफ्रिकाको भेरियन्टले को`रोना भन्दा तीन गुणा बढी मृ`त्यु गराउँछ ।’

 

तर, अहिले फैलिएको भेरियन्ट पश्चिम अफ्रिकामा पाइने भेरियन्ट (कम घा`तक ) चाहिँ हो । ‘यो भाइ`रस सामान्यता मानिसमा खुल्ला छाला र थुकको छिटाबाट सर्ने देखिएको छ । तर, युरोपतिरका केशहरु हेर्दा कहाँबाट स¥यो भन्ने पहिचान हुन सकेको छैन । भाइ`रसले स`र्ने स्वरुप परिर्वतन गरेको हो कि भन्ने ड`र भइरहेको छ,’ उनी भन्छन् ।

 

चिकित्सकका अनुसार संक्र`मण भएको ५ देखि २१ दिनसम्ममा ‘मंकीपक्स’ को लक्षण देखिने गर्छ । ज्वरो आउनु, टाउको र जिउ दुख्नु, जाडो लाग्नु, लिम्फ ग्रन्थीहरु सुन्निनु यसका प्रारम्भिक लक्षणहरु हुन् । यी लक्षण देखिएको १ देखि ३ दिनसम्ममा अनुहार तथा शरीरका अन्य भागमा बिबिराहरु देखिन थाल्छन् र ती चिलाउँछन् । पछि पानी फोका हुँदै, फुट्दै, सुक्दै जान्छन्, तर दाग बसिरहन सक्छ । ‘मंकीपक्स’ सामान्यतय २ देखि ४ हप्तामा आफैँ निको हुने गर्दछ । तर झन्डै दश संक्रमित मध्य एकको भने जटि`लताको कारणले मृ`त्यु हुने देखिएको संक्रा`मक रो`ग विशेषज्ञहरु बताउँछन् ।

 

डा. पुन लामो समयसम्म मंकीपक्सका कारण घा`उको दाग रहने हुँदा समाजिक वि`भेद भोग्नुपर्ने हुनसक्ने बताउँछन् ।

 

नेपाल कति जो`खिममा ?

 

पछिल्लो समय हवाइ यातायातको सहज पहुँचले गर्दा युरोपका देशमा बढिरहेको उक्त भा`इर`स आगामी दिनहरुमा नेपालमा पनि नआउला भन्न नसकिने जनस्वास्थ्यविज्ञ बताउँछन् । संक्र`मण पुष्टि भएका देशबाट मानिसहरू आउजाउ गरिरहने भएकाले नेपालमा सतर्कका आवश्यकता भएको डा. पुनले बताए ।

 

अहिलेसम्म नेपालमा उक्त भाइरसको संक्र`मणको शंका नगरिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. चुमनलाल दास बताउँछन् । ‘अहिलेसम्म मानिसबाट मानिसमा सरेको पाइएको छैन । तर, कपडाहरूबाट सर्छ भनिएको छ । नेपालमा हालसम्म देखिएको छैन । सरुवा रो`ग भएकाले सतर्कता अपनाउनुपर्नेमा हामी जानकार छौं,’ डा. दासले भने ।

 

मंकीपक्सको अहिलेसम्म कुनै उपचार छैन । तर, संक्र`मणको रोकथाम र प्रकोप नियन्त्रण गर्न सकिने जनस्वास्थ्यविद्हरु बताउँछन् । मंकीपक्स भाइरसको वि`रुद्ध बिफरको खोप प्रभा`वकारी हुने डा. अधिकारी बताउँछन् । मंकीपक्स भाइरसको वि`रुद्ध इम्युनिटी (रो`ग प्र`तिरो`धा`त्मक क्षमता) नभएका कारण संक्र´मण फैलिने ड`र भएको उनको तर्क छ । समाचार संस्था बिबिसीले बिफर र मंकीपक्को भाइरसमा निकै समानता रहेको र बिफर वि`रुद्धको खोपले ८५ प्रतिशत सुरक्षा दिने उल्लेख गरेको छ ।

 

‘बालबालिका लागि दिइने बिफरको खोप धेरै समय पहिला नै उन्मूलन भएकाले बन्द गरिएको थियो । जसले मंकीपक्स भाइ`रस र बिफरबाट नै जोगाउथ्यो’, डा. अधिकारीले भने, ‘अहिले बिफरको खोप नलाएकाले संसारभरका मानिस मंकीपक्स भाइ´रसबाट संक्र`मित हुने देखिन्छ ।’

 

शरीरमा बिबिराहरु आउने हुँदा मंकीपक्स वा ठे`उला के हो भनेर यकिन गर्न गाह्रो हुने डा. पुन बताउँछन् । यदि कोही व्यक्तिमा शरीरमा बिबिराहरु देखिएका छन्, संक्र`मण फैलिरहेको देशबाट फर्किएको हो र शरीरमा बि`बिराहरु देखिएको छ भने शं`काको घेरामा राख्नुपर्छ । थप प्रयोगशालामा परीक्षणमा पठाउनुपर्छ,’ डा. पुनले भने । अन्लाईन खबर बाट

Previous Post

पेट्रोल डिजेल र मट्टितेलको मूल्य फेरि प्रतिलिटर १० रुपैयाँ बढ्यो

Next Post

मनोज पाण्डेलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले दियो अनुमति

Next Post
मनोज पाण्डेलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले दियो अनुमति

मनोज पाण्डेलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले दियो अनुमति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana