Friday, April 17, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

जनताको शासक होइन , सेवक हुँ भनेर एकाएक चर्चामा आए नवनिर्वाचित अध्यक्ष

जनताको शासक होइन , सेवक हुँ भनेर एकाएक चर्चामा आए नवनिर्वाचित अध्यक्ष अजमल आजाद

by नेपाल टाइमलाइन न्यूज
May 25, 2022
in मुख्य खबर, समाचार, स्थानीय समाचार
A A
0
जनताको शासक होइन , सेवक हुँ भनेर एकाएक चर्चामा आए नवनिर्वाचित अध्यक्ष
13
SHARES
Share on FacebookShare on Twitter

भोक्राहा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष अजमल अख्तर आजाद अहिले जनताकाे हितमा काम गर्न अर्थात आवश्यक बजेट ल्याउन संघिय राजधानी काठमाडौं पुगेका छन् ।

गाउँपालिका अध्यक्ष अजमल भाेक्राहा नरसिंह गाउँपालिकालाई समृद्ध बनाउनका लागि केही बजेट ल्याउन काठमाडौं आएको उनलेे बताए ।

आजाद जनताको शासक होइन , सेवक हुँ भनेर एकाएक चर्चामा आएका भोक्राहा नरसिंह गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष हुन् ।

उनले स्थानीय तह निर्वाचन २०७९ मा जनतासँग गरेका प्रतिवद्धता पूरा गर्नका लागि आवश्यक बजेट जुटाउनका लागि राजधानी गएका छन् ।

यति बेला संघिय सरकारसँग बजेटको माँग गर्ने शायद भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष आजाद पहिलो व्यक्ति हुन सक्छ जसले पदभार ग्रहण गरे पछि सिधै बजेट व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेर राजधानी काठमाडौं गएको हो ।

अहिले उनी सहितको टोलीले नेपाली काँग्रेसका शिर्ष नेता कृष्ण प्रसाद सिटौला, शशांक कोइराला , गिरीजा प्रसाद काेइरालाकी पुत्री तथा नेपाली काँग्रेसकी महिला नेतृ सुजाता कोइराला एवं नेपाल सरकारका प्रवत्ता तथा संचार तथा सूचना प्रविधी मन्त्रि ज्ञानेन्द्र बहादुर कार्की समेतलाई भेटेर भोक्राहा नरसिंह गाउँपालिका भित्रको समस्या र समाधानका लागि योजना सहितको आवश्यक बजेटबारे ध्यार्नाषण गराएका हुन् ।

स्थानीय किसानहरुका लागि सिंचाई , ठुलो क्षेत्रफल ओगटेको यस गाउँपालिकाको सडकहरुको कालोपत्रे , मर्मत सुधार , बजार व्यवस्थापनका लागि पूर्वाधार निर्माण र शिक्षामा स्तरउन्नोति लगायतका योजनाहरु समेटेर आवश्यक बजेटको माँग गरिएको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादले नेपाल टाइम लाइन न्युज डटकमलाई बताए

Previous Post

गैरजिम्मेबार चिकित्सक र कर्मचारीलाई कार्वाहीको माग

Next Post

हराएको जहाज खोज्न आर्मीको हेलिकोप्टर लार्जुङ पुग्यो

Next Post
हराएको जहाज खोज्न आर्मीको हेलिकोप्टर लार्जुङ पुग्यो

हराएको जहाज खोज्न आर्मीको हेलिकोप्टर लार्जुङ पुग्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana