Saturday, April 18, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

जिल्ला समन्वय समिति(जिसस) सुनसरीमा गठबन्धनका मेहता विजयी

जिल्ला समन्वय समिति(जिसस) सुनसरीमा गठबन्धनका मेहता विजयी

by नेपाल टाइमलाइन न्यूज
June 13, 2022
in चुनावी समाचार, स्थानीय समाचार
A A
0
जिल्ला समन्वय समिति(जिसस) सुनसरीमा गठबन्धनका मेहता विजयी
15
SHARES
Share on FacebookShare on Twitter

जयकृष्ण यादव÷इनरुवा
जिल्ला समन्वय समिति (जिसस) सुनसरीको प्रमुखमा नेपाली काग्रेंसका उम्मेदबार राजन मेहता निर्वाचित हुनुभएको छ । जिसस निर्वाचनमा गठबन्धनका तर्फबाट प्रमुख मेहता सहित प्यानल विजयी भएको हो । सोमबार जिसस सुनसरीमा निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मतपरिणाम अनुसार गठबन्धमा प्रमुख सहित प्यानलमा १४ मत र विपक्षमा १० मत खसेको छ । गठबन्धनको पूरै प्यानललाई १४ मत प्राप्त भएको छ भने नेकाप एमालेका तीनजना उम्मेदवारलाई १० मत परेको छ ।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीसहितको प्यानलका उम्मेदवारहरुमा जिसस प्रमुखमा राजन मेहता, उपप्रमुखमा कमला दाहाल, महिला सदस्यमा शेषकुमारी घिमिरे, लालकुमारी चौधरी, कलावति माझी, दलित सदस्यमा कुमारी विश्वकर्मा, खुल्ला सदस्यमा टंकप्रसाद गुरुङ्ग, सलिम मियाँ र भूपेन्द्र उराँव १४ मत सहित विजयी हुनुभएको छ ।
यसैगरी, १० मत प्राप्त गरि नेकपा एमालेका प्रमुखका उम्मेदबार जगनारायण मेहता, उपप्रमुखमा सबिना सिग्देल र दलित महिला सदस्यमा श्रृजना विश्वकर्मा जराजित हुनुभएको छ ।

जिससमा प्रमुख र उपप्रमुख तथा दलित महिला सदस्यमा दुई जनाको उम्मेदवारी दर्ता भएकाले जिल्लाका १२ वटै स्थानीय तहका २४ जना प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्षहरुले मतदान गुभएको थियो ।

जिल्लामा गठबन्धनसँग स्पष्ट बहुमत रहेकोमा नेपाली कांग्रेसका १३, नेकपा(माओवादी केन्द्र)का एक तथा समाजवादी पार्टीको एक गरी १५ मत हुनुपर्नेमा एक मत फलोर क्रस भएको छ भने एमालेसँग आठ र स्वतन्त्रको एक मत सहित ९ मत हुनुपर्नेमा १० मत प्राप्त भएको छ ।

Previous Post

गैसस तेह्रथुममा बिशंखे

Next Post

कोशी गाउँपालिकालाई नीति, कार्यक्रम तथा बजेटमा मानव अधिकारमैत्री सवाल समेटन आग्रह

Next Post
कोशी गाउँपालिकालाई नीति, कार्यक्रम तथा बजेटमा मानव अधिकारमैत्री सवाल समेटन आग्रह

कोशी गाउँपालिकालाई नीति, कार्यक्रम तथा बजेटमा मानव अधिकारमैत्री सवाल समेटन आग्रह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana