मोहसीम अंसारी
सुनसरीको हरिनगर गाउँपालिका वडा नं १ मा बसोबास गर्दै आइरहेको युवा तथा बुद्वा पाखाहरुले नेकपा एमालेमा प्रवेश गरेका छन् । धेरै वर्ष देखि काग्रेंस पार्टीमा लागेका यूवाहरु आज नेकपा एमालेमा प्रवेश गरेका छन्। यूवाहरुको भनाई र बुझाई अनूसार नेकपा एमाले एउटा गरीबहरुकाे पार्टी हाे र गरिबकाे लागि नैं जहिले पनि मरिन्छ र जहिले पनि गरीबको हकहितमा नै काम् गर्छन । त्यहि कुरा बुझे र सम्झेर र अाज करिब ४० जना युवा तथा बुढा पाखाहरुले नेकपा एमालेमा प्रवेश गरेका छन् । एउटा कार्यक्रम सम्बोधन गर्दै अाज युवाहरुले नेकाप एमालेमा प्रवेश गरेका छन् । युवाहरुको भनाइ र बुझाई अनूसार देशलाई बिकास र उन्नति र प्रगति तर्फ लाने हो भने त्यो एउटा पार्टी मात्र छ हाम्रो देशमा त्यो हो नेकपा एमाले ३० आँ वर्ष देखि काग्रेंस पार्टीमा लागेका केशरी पोदार र घोङ्गर मलहा र उनिहरुको टिम अाज काग्रेंस त्यागेर नेकापा एमालेमा प्रवेस गरेका छन् । नेकपा एमालेकाे नियम कानुनको उच्च सम्मान गर्दै अाज उनि काग्रेंस त्यागेर नेकपा एमाले पार्टी रोजेका हुन्।