Friday, February 20, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

सुनसरी बहुमुखी क्याम्पसको अध्यक्ष पदका लागि सुनिल मण्डलको प्रतिबद्धता

सुनसरी बहुमुखी क्याम्पसको अध्यक्ष पदका लागि मण्डलको प्रतिबद्धता

by नेपाल टाइमलाइन न्यूज
March 13, 2025
in चुनावी समाचार
A A
0
सुनसरी बहुमुखी क्याम्पसको अध्यक्ष पदका लागि सुनिल मण्डलको प्रतिबद्धता
18
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । स्ववियु निर्वाचन २०८१ नजिकिँदै गर्दा सुनसरी बहुमुखी क्याम्पसमा चुनावी सरगर्मी बढेको छ। नेपाल विद्यार्थी संघका तर्फबाट अध्यक्ष पदका उम्मेदवार सुनिल कुमार मण्डल विद्यार्थीहरूको हकहितको पैरवी गर्दै सशक्त नेतृत्वको रूपमा अघि बढ्ने प्रतिवद्धता जनाएका छन्।

“शिक्षा व्यापार होइन, मौलिक अधिकार हो” भन्ने नाराका साथ मण्डलले न्यायपूर्ण र गुणस्तरीय शिक्षाका लागि आफ्नो प्रतिबद्धता दोहोर्‍याएका छन्। उनले विद्यार्थीहरूको आवाज बुलन्द पार्ने, शैक्षिक सुधारका एजेन्डाहरू अघि बढाउने र उत्पीडनविरुद्ध सधैं संघर्षरत रहने बताएका छन्।

उनको प्रचार अभियानमा राष्ट्रियता, लोकतन्त्र, समाजवाद, र विद्यार्थी एकताको मूल्यमान्यता समेटिएको छ। मण्डलको विद्यार्थीको हकहितमा बोल्ने शैली चौतर्फी चर्चाको विषय बनेको छ।

स्ववियु निर्वाचन आगामी चैत ५ गते हुँदैछ। यस क्रममा मण्डलले सम्पूर्ण विद्यार्थीहरूलाई नेपाल विद्यार्थी संघलाई मतदान गर्न आग्रह गरेका छन्। उनले विद्यार्थी समस्याहरू समाधान गर्दै भविष्यमा कुनै समस्या भोग्न नपरोस् भन्ने दिशामा काम गर्ने प्रतिज्ञा गरेका छन्।

स्ववियु निर्वाचन नजिकिँदै गर्दा क्याम्पसमा चुनावी सरगर्मी बढ्दै गएको छ। उम्मेदवारहरू आ–आफ्नो एजेन्डासहित प्रचारप्रसारमा जुटिरहेका छन्। अब विद्यार्थीहरूले कुन नेतृत्वलाई अगाडि ल्याउने भन्ने निर्णय चैत ५ मा हुने मतदानले तय गर्नेछ।

Previous Post

सुनसरी प्रहरीले होली सुरक्षा योजना किन सार्वजनिक गरेन?

Next Post

सुनसरी बहुमुखी क्याम्पसको शैक्षिक सुधारका लागि संयुक्त विद्यार्थी प्यानलको प्रतिबद्धता

Next Post
सुनसरी बहुमुखी क्याम्पसको शैक्षिक सुधारका लागि संयुक्त विद्यार्थी प्यानलको प्रतिबद्धता

सुनसरी बहुमुखी क्याम्पसको शैक्षिक सुधारका लागि संयुक्त विद्यार्थी प्यानलको प्रतिबद्धता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana