पत्रकार रबिन्द्र कुमार यादव !
अहिलेको युगमा अप्रचित व्यक्ति चिनजान गर्न समय लाग्दैन सामजिक सञ्जालले प्रयोगले गर्दा जती नै प्रगति भए उतिने द्रुरुप्योग बढेको देखिन्छ ।
साथी भन्ने शब्द रहेक कार्यमा साथ दिने साथी भन्ने शब्द मैले बुझ्दैछु तर साथीको नाता एउटा धागो जस्तो हुन्छ कति बेला टुटला त्यसको पत्तो हुँदैन तर म सबै साथीको नाता त्यस्तै धागो जस्तो हुन्छ भन्न खोजेको होइन ।
साथी एउटा सानो नाता जस्तो हो आमा ,बुवा जती कुरा थाहा हुँदैन त्यो भन्दा बढी साथीलाई थाहा हुन्छ त्यही भएर केही सफल व्यक्तिले भनेको थियो तपाईं आफ्नो हरेक योजना कार्य लुकेर राख्नुस् बोल्नु भन्दा गरेर देखा उनुस्
पहिला हो हरेक ठाँउ ,गाउँमा साथी हुन्थ्यो तर डिजीटल संसार भए के कारण अहिले हरेको देश व्यक्ति साथी बनाउन केही समय लाग्छ ।
केही दिन समय तरिकाले कुरा हुँदै यस्तो तरिकाले प्रेम जालमा फस्छन् कि उसले आत्म हत्या गर्ने प्रयास बाहेक केही सोच्दैन घर परिवार जन्म दिएको आमा,बाबाको नी माया हेर्दै न यस्ता घटना दिन दिने बढेको देखिन्छ ।
हरेक कुरामा अहिले समयमा जसलाई हुन्छ यो भन्दा राम्रो हुनुको दुःख जसलाई हुँदैन उ जस्तै भए हुन्थ्यो भन्ने दुःख
त्यसैले तपाईंको साथीले तपाईं संग रमाउँदै रमाउँदै जिन्दगी सम्म पुर्याउँछ साथी त्यो होइन हरेक कार्यमा साथ दियोस् बस् राम्रो र सधै भरी सकारत्मक बाटो हिंड्ने सल्लाह नै मेरो लागि खाफि हुन्छ ।
मैले अनुभव गरेको ज्ञान मेरो विचार





