नेपाली हिन्दूहरुको महान् चाड विजयदशमीको पावन अवसरमा सम्पूर्ण पाठक, दर्शक, देशबासी,नगरबासी तथा गाउबासीहरु,विज्ञापनदाता, सरकारी अधिकारी,राजनितिक कर्मि, संचारकर्मी एवम् पत्रकार, पेशाकर्मी, अधिकारकर्मी तथा आम शुभचिन्तकहरुमा उतोरोतर प्रगति,सुख, शान्ति र समृद्धिका साथै आपसी सद्भाव र भाइचाराको विकासबाट समृद्ध र सभ्य समाजको निर्माणमा योगदानको इक्छा आकांक्षा पूरा होस सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
नेपाल टाइम लाइन न्युज मिडिया परिवार
प्रमुख प्रबन्धक निर्देशक रविन्द्र कुमार यादव





