Saturday, March 14, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

कलाकार प्रकाश अनुराग बने बुवा 

कलाकार प्रकाश अनुराग बने बुवा 

by नेपाल टाइमलाइन न्यूज
September 3, 2023
in मनाेरञ्जन
A A
0
कलाकार प्रकाश अनुराग बने बुवा 
12
SHARES
Share on FacebookShare on Twitter

इनरूवा । मैथली , नेपाली र स्थानीय भाषाका गायक तथा हाँस्य कलाकार एवम् पत्रकार प्रकाश मेहता अनुराग बुवा बन्नुभएको छ । मेहताकी पत्नी अमेरिका मेहताले भदौ १४ गते जनैपुर्णिमा तथा रक्षा बन्धनकै दिन एकछोरी र एक छोेरा सहित जुम्ल्याहा सन्तान पाउनुभएकाले अनुराग बुवा बन्नुभएको हो । स्थानीय देखी राष्टिय रुपमा कालाकार, गायक, पत्रकार समेतको नाम चर्चा कमाउनुभएका अनुरागले अर्को बुुवाको उपाधी पाउनुभएको हो । सुनसरी सहित कोशी प्रदेशभरी मात्रै नभई मैथली र नेपाली भाषा साहित्य, कलामा लागेकाहरुको बीचमा कलाकारसगैं जुम्ल्याहा सन्तानको रुपमा एक छोरा र एक छोरी प्राप्त भएपछि थप अर्को उपाधी बुवाको पाउनुभएको छ । रक्षा बन्धनकै दिन दाजु बहिनीको एकै साथ आगमन भएको भन्दै कोशी प्रदेश चलचित्रकर्मीसंघका अध्यक्ष अरुण प्रादनले फेसबुकमा यसलाई कस्तो सुखद क्षण, शुभ आशीर्वाद दुवै नानिहरुलाई र प्रकाश तथा बुहारीलाई भन्ने लेख्नुभयो ।

त्यसैगरी साहित्यकार जयकृष्ण यादव सहितकाले फोन र सामाजिक सञ्जाल मार्फत प्रकाश र बुहारी अमेरिकालाई हार्दिक बधाई तथा शुभकामना दिएका छन् । सामाजिक सञ्जालमा आफ्नो परिवारमा लक्ष्मी स्वरुप छोरी र अर्को छोराको आगमनले खुशी छाएको र बाबु बन्न पाएकोमा निकै खुसी भएको प्रकाशले बताउनुभयो । झण्डे डेढ वर्षअघि अनुरागले भोक्राहानरसिंह गाउँपालिकाकी अमेरिका मेहतासँग बिहे गर्नुभएको थियो । बिहे मागि र जातीय प्ररम्परा अनुसार भएको थियो ।

१, सुनसरीको इनरुवा नगरपालिका २ नीवासी कलात्कार प्रकाश अनुरागका संतात र विवाहका तस्विर ।

Previous Post

प्रेमीको खोजीमा युवतीले खुलाइन् आवेदन, एकै दिनमा ३ हजारको दरखास्त

Next Post

आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना

Next Post
कस्तो रहनेछ आजको मौसम ?

आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana