Saturday, March 14, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

सिर्जनामा इनरुवाले विभिन्न दाताहरुको सहयोगमा संस्थामा अक्षयकोष स्थापना

सिर्जनामा इनरुवाले विभिन्न दाताहरुको सहयोगमा संस्थामा अक्षयकोष स्थापना

by नेपाल टाइमलाइन न्यूज
September 24, 2023
in मनाेरञ्जन
A A
0
सिर्जनामा इनरुवाले विभिन्न दाताहरुको सहयोगमा संस्थामा अक्षयकोष स्थापना
11
SHARES
Share on FacebookShare on Twitter

इनरूवा । सुनसरी सदरमुकाम इनरुवामा चार वर्षदेखी साहित्य क्षेत्रमा योगदान गर्दै आएको सिर्जनामा इनरुवाले विभिन्न दाताहरुको सहयोगमा संस्थामा अक्षयकोष स्थापना गरेको छ । संस्थाका सचिव रमेन्द्र कोइरालाले सहित चार जना अग्रजहरुले संस्थामा अक्षयकोष स्थापनाका लागि सहयोग गरेको छ । कोईरालाले रमेन्द्र सावित्रि लघुकथा पुरस्कारका लागि ५१ हजार रासीको अक्षय कोषका लागि चेक हस्तान्तरण गर्नुभएको अध्यक्ष लिलानाथ सिलवालले जानकारी दिनभयो ।

सिलवालका अनुसार सिर्जनामा इनरुवालाई महाकाव्यकार डम्बरुबल्भ भण्डारीले ११ हजार , इनरुवा ३ का वडा अध्यक्ष रमेश श्रेष्ठले २५ हजार सहित विभिन्न दाताहरुको सहयोगमा संस्थामा अक्षयकोष स्थापना हुनेभएको छ ।

कोईरालाले स्थापन गर्नुभएको लघुकथा पुरस्कार वर्षमा एक जनालाई कोषको व्याजबाट प्रदान गर्ने जनाएको छ ।,

सुनसरीको इनरुवा नगरपालिकामा आयोजित सिर्जनामा इनरुवाको साधारण सभामा अक्षयकोष स्थापनाका लागि साहित्यकार रमेन्द्र कोईरालाले चेक हस्तान्तरण गर्दै ।

तस्विर ः जयकृष्ण यादव । इनरुवा

Previous Post

सीमाबाट १७४ जनाको उद्धार

Next Post

(जसपा) नेपालले आज (आइतबार) देखि मुलुक बाहिर रहेका नेपालीका लागि विधानमाथि अभिमुखीकरण कार्यक्रम गर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana