Sunday, February 15, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

नेपाल यादव सेवा समिति सुनसरीको सचविमा रामचन्द्र यादव

नेपाल यादव सेवा समिति सुनसरीको सचविमा रामचन्द्र यादव

by नेपाल टाइमलाइन न्यूज
February 11, 2024
in मनाेरञ्जन, समाचार
A A
0
नेपाल यादव सेवा समिति सुनसरीको सचविमा रामचन्द्र यादव
14
SHARES
Share on FacebookShare on Twitter

सुनसरी । नेपाल यादव सेवा समिति सुनसरीको प्रथम जिल्ला सम्मेलनबाट रामचन्द्र यादव निर्वाचित हुनु भएको छ ।

सुनसरीको भोक्रहा नरसिहंका स्थानिय यादव सोहि गाउँपालिकाका योजना शाखा प्रमुख समेत रहनु भएको छ । शनिवार सुनसरी सदरमुकाम इनरुवामा भएको प्रथम जिल्ला अधिवेसवाट आफुले पाएको जिम्वेवारीलाइ सत्रियताका साथ निर्वाह गर्ने उहाले प्रतित्रिया दिनु भएको छ ।

जिल्लामा यादव समुदायको वाहुल्य रहेपनि शिक्षामा पछि देखिएको यादव समुदायलाइ अग्रस्थानमा ल्याउने र सगंठनलाइ चलायमान बनाउने आफ्नो कार्यकालको मुख्य लक्ष्य समेत रहेको उहाँले बताउनु भएको छ ।

अधिवेसनले देवकृष्ण यादवकोे अध्यक्षतामा २९ सदस्य समिति सर्वसहमतिमा निर्वाचित भएको हो ।

Previous Post

गोरखापत्रकर्मी यादवसहित तीन पत्रकार पुरस्कृत

Next Post

यादव सेवा समिति द्धारा ११ जना पत्रकारहरू सम्मानित

Next Post
यादव सेवा समिति द्धारा ११ जना पत्रकारहरू सम्मानित

यादव सेवा समिति द्धारा ११ जना पत्रकारहरू सम्मानित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana