म छाेरा हुँ छाेरा हुन पनि सजिलो छ र
रुन पाउँदैन हरेस खानु हुँदैन ।
दुःख बाँड्ने आँशु झर्ने छोरीले हो ।
म छाेरा हुँ ।
मेरा खुट्टाले विश्राम लिदैंन् ।
सपना देख्थेँ महसुस भयो
अधुँरो सपना र टुटेको मुटु भन्दा अधुँरो भयो
बित्दै गरेको समय र झर्दै गरेको पात बदलिदै गए तर म आफूलाई बदल्न सकिन ।
म छाेरा हो धेरै कुरा समय में सिकाइयो ।
मेरा क्रोध पनि मे सहनछु ।
मेरो दुःख मे मेरो सपना में हो ।
हाँस्नलाई औकात चाहिन्छ ।
अनि रुन लाई एकान्त चाहिन्छ ।
किन भने म छाेरा हुँ ।