Tuesday, March 3, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

बलिउड कलाकार राजन कुमार नेपाल आउँदै

विश्वलाई हसाउने चारली च्यापलीनको अभिनय गरेर विश्व रेकर्ड बनाएका बलिउड कलाकार राजन कुमार नेपाल आउने

by नेपाल टाइमलाइन न्यूज
September 6, 2024
in मनाेरञ्जन
A A
0
बलिउड कलाकार राजन कुमार नेपाल आउँदै
10
SHARES
Share on FacebookShare on Twitter

मुम्बई । मौन कलाकारीताबाट विश्वलाई हसाउने चारली च्यापलीनको अभिनय गरेर विश्व रेकर्ड बनाएका बलिउड कलाकार राजन कुमार नेपाल आउने भएको छ ।

कोशी किशोरा समूह, रामनगर भुटाहा हरिनगर गाउँपालिकाको निमन्त्रणामा चारली च्यापलीन २ बाल दिवशका कार्यक्रममा प्रस्तुतिकालागि नेपाल आउन लागेका हुन् ।

चारली च्यापलीन २ को भुमिकामा रहने भारतिय कलाकार चारली च्यापलीनको अभिनय गरेकाले गिनिज वल्र्ड रकर्ड समेत बनाएका छन् भने बलिवुडमा एक दर्जन बढि फिल्स समेत खेलिसकेका छन् । उनले विश्वभरमा चारलीको क्यारक्टरमा करिब ६ हजार बढी कार्यक्रममा सहभागी समेत भईसकेका छन् । भारत मुगैर घर भएका राजन कुमारलाई चारली च्यापलीन बन्न करिब ३ घण्टा लाग्छ । चारली कै अभिनयमा चारली २ ले पनि विश्वलाई मौन कलाबाट हसाउने प्रयत्न गर्ने गरेका छन् । सामान्य परिवारमा जन्मेका राजन कुमार आफू भित्र जति सुकै पिडा भएपनि अरुलाई आफ्नो कलाको माध्यमले हसाउँन पाउदा गर्व महसुस हुने बताउछन् । ४५ वर्षिय राजन कुमार शालिन, सरल व्यक्ति हुन् भने नमस्ते बिहार लगायत एक दर्जन फिल्ममा समेत अभिनय गरिसकेका छन् । राजन कुमारको अबको केहि दिनको यात्रा चारली च्याप्लीन २ को रुपमा भदौ २५ गते देखि आश्विन ३ गते सम्म नेपाल हुनेछ । नेपाल स्थित हरिनगर २ सुनसरी निवासी समाजसेवी तथा पत्रकार समेत रहेका तबरेज आलम अन्सारीको राजन कुमार नजिकका व्यक्ति हुन् । तबरेज कै आग्रहमा केहि दिन नेपालमा समय बिताउन मानेको चारलीको भनाई छ ।

Previous Post

तीज तथा जितिया मिलन कार्यक्रम 

Next Post

नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज अवसरमा शुभकामना सन्देश व्यक्त

Next Post
नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज अवसरमा शुभकामना सन्देश व्यक्त

नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज अवसरमा शुभकामना सन्देश व्यक्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana