इनरुवा । सुनसरी जिल्ला बर्जु गाउँपालिका वडा नम्बर ५ का बासिन्दा मदन कुमार यादवले आदर्श बिवाहा बन्धनमा बाँधिएकाे छ ।
यादव समाजलाई सकारात्मक सन्देश दिनलाई बिराटनगर महानगरपालिका वडा नम्बर ४ घर भएकाे झवरलाल यादवकाे २२ वर्षकी छाेरी मनिषा कुमारी यादव संग आदर्श विवाह बन्धनमा बाँधिएकाे हाे । हाल समाजमा रहेकाे दाइजो प्रथाकाे बिकराललाई राेकथाम गर्न यादव आदर्श विवाह गरिएको हाे ।
समाजलाई एक सकारात्मक सन्देश दिने उदेश्यका साथ दाईजो प्रथाकाे बिकाराललाई चिर्दै आदर्श विवाह बन्धनमा बाँधिएकाे हाे । अहिलेकाे समयमा कतिपाय समाजले छाेरीलाई दाईजो नदिन सकेकाे अवस्थामा विवाह हुन समेत नसकेकाे अवस्थामा यादवले समाजलाई सकारात्मक सन्देश दिनकाे लागि आदर्श विवाहमा बाँधिएकाे हाे ।
समाजमा छाेरीलाई दाईजो हाेइन शिक्षा दिउँ र छाेरा सरह छाेरीलाई पनि उचित शिक्षा देउ उदेश्यका साथ आदर्श विवाह गरिएको छ । अहिलेकाे शताब्दीमा छाेरीलाई दाईजो हाेईन शिक्षा दिए पुग्ने छ समेत यादवले उदाहरणकाे रुपमा आदर्श बिवाहा गरिएको छ । यसरी नैं समाजमा छाेरीलाई दाईजोवाट मुक्त हुनलाई शिक्षा दिनुपर्ने समेत यादवले वताए । शिक्षा भए राेजगारी अवसर अवस्य हुने त्यसेले अवकाे युगमा छाेरीलाई दाइजो हाेईन शिक्षा दिए हुने वताए । यादव बिराटनगर महानगरपालिका नम्बर ५ झवरलाल यादवकाे छाेरी मनिषा कुमारी यादव स्टाफ नर्स अध्ययन गरि हाल स्थानीयतहमा सरकारी जागिर रहेकाे छ ।
रतुवामाई नगर अस्पतालकाे स्टाफ नर्सकाे रुपमा कार्यरत छिन् । यादव अवकाे युगमा दाईजो हाेइन् शिक्षा दिए पुग्ने उदेश्यका साथ आदर्श बिवाह बन्धनमा बाँधिएकाे छ । याे बिवाहाले समाजलाई सकारात्मक दिशा तिर लाने उदेश्यका साथ आदर्श विवाह बाँधिएकाे वताए । यादव हाल हरिनगर गाउँपालिकाे वडा नम्बर २ का वडा सचिवकाे रुपमा कार्यरत छ । वडा सचिव यादव स्नातक अध्ययन गरि सरकारी जागिरकाे रुपमा जनतालाई सेवा प्रदान गर्दैछ । र समाजमा सकारात्मक सन्देश जाओस् साथसाथै यादव जाेडीकाे सुभ जिवनयापनकाे शुभकामना समेत ।





