Monday, October 20, 2025
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

सुनसरीकी अनजुम अरा मास्टर अफ प्रोफेस्नल अकाउन्ट (MPA) मा अस्ट्रेलियामा प्रथम स्थान हासिल गर्न सफल

सुनसरीकी अनजुम अरा मास्टर अफ प्रोफेस्नल अकाउन्ट (MPA) मा अस्ट्रेलियामा प्रथम स्थान हासिल गर्न सफल

by नेपाल टाइमलाइन न्यूज
September 6, 2024
in विश्व
A A
0
सुनसरीकी अनजुम अरा मास्टर अफ प्रोफेस्नल अकाउन्ट (MPA) मा अस्ट्रेलियामा प्रथम स्थान हासिल गर्न सफल
12
SHARES
Share on FacebookShare on Twitter

विराटनगर । सुनसरी जिल्लाको इनरुवा नगरपालिका वडा नं-२ निवासी नुरुद्दीन मियाँकी छोरी अनजुम अरा अस्ट्रेलियामा मास्टर अफ प्रोफेस्नल अकाउन्ट (MPA) परीक्षा उत्तीर्ण गर्दै प्रथम स्थान हासिल गर्न सफल भएकी छिन्।

 

किङ्ग्स ओन इन्स्टिच्युट, सिड्नी अस्ट्रेलियामा अध्ययनरत अनजुमले आफ्नो उत्कृष्ट प्रदर्शनका साथ नेपालको नाम अन्तर्राष्ट्रिय स्तरमा उजागर गरेकी छिन्। यस प्रतिष्ठित परिक्षामा नेपालसहित भारत, पाकिस्तान, बाङ्लादेश, चीन, जापान, कोरिया, भुटान, ब्राजिल, इन्डोनेसिया, फिलिपिन्स, अस्ट्रेलिया, मलेसिया, टर्की, लन्डन लगायतका अन्य देशका करिब ६०० विद्यार्थीहरु सहभागी थिए।

 

अनजुम अराले ४.४ जिपिए प्राप्त गर्दै अस्ट्रेलियामा मास्टर अफ प्रोफेस्नल अकाउन्ट (MPA) मा उत्कृष्ट स्थान हासिल गरेकी हुन्। उनका यस सफलता नेपालका लागि गौरवको विषय बनेको छ।

 

उक्त उपलब्धिले नेपालका विद्यार्थीहरूका लागि प्रेरणादायी उदाहरण प्रस्तुत गरेको छ, जसले अन्तर्राष्ट्रिय शैक्षिक क्षेत्रमा पनि नेपाली विद्यार्थीहरूको क्षमता र प्रतिबद्धता देखाएको छ।

 

Previous Post

बालेनको फेसबुक पोस्ट तीन दिनपछि भयो फिर्ता

Next Post

नेपाली कांग्रेस भोक्राहा नरसिंहले १११ औं वीपी कोइरालाको जन्म जयन्ती मनायो

Next Post
नेपाली कांग्रेस भोक्राहा नरसिंहले १११ औं वीपी कोइरालाको जन्म जयन्ती मनायो

नेपाली कांग्रेस भोक्राहा नरसिंहले १११ औं वीपी कोइरालाको जन्म जयन्ती मनायो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सिंहदरबार सरुवा अस्वीकार, रमाना नलिई विराटनगरमै अटेरी सचिवको गाडी चाबी खोसिनुको कारण यस्तो?

सिंहदरबार सरुवा अस्वीकार, रमाना नलिई विराटनगरमै अटेरी सचिवको गाडी चाबी खोसिनुको कारण यस्तो?

by नेपाल टाइमलाइन न्यूज
September 1, 2025
0

स्थानीय तह वित्तिय सुशासन जोखिम मुल्यांकनमा भोक्राहा नरसिंह दाेस्राे

LISA मूल्याङ्कनमा ८०.५० अंकसहित भोक्राहा नरसिंह गाउँपालिका सुनसरीकै उत्कृष्ट गाउँपालिका

by नेपाल टाइमलाइन न्यूज
August 24, 2025
0

समाचारको प्रभावले जिल्ला अस्पतालको रातारात निर्णय, रोकिएको परीक्षा मिति सार्वजनिक

समाचारको प्रभावले जिल्ला अस्पतालको रातारात निर्णय, रोकिएको परीक्षा मिति सार्वजनिक

by नेपाल टाइमलाइन न्यूज
August 13, 2025
0

जिल्ला अस्पताल सुनसरी पुनः पुरानै परामा, सुधारयात्रा धराशायी बन्दै– अध्यक्षमाथि हस्तक्षेपको आरोप, मेसुको भूमिकामाथि प्रश्न?

जिल्ला अस्पताल सुनसरी पुनः पुरानै परामा, सुधारयात्रा धराशायी बन्दै– अध्यक्षमाथि हस्तक्षेपको आरोप, मेसुको भूमिकामाथि प्रश्न?

by नेपाल टाइमलाइन न्यूज
August 12, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana