Sunday, October 26, 2025
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

नेपाल-भारत मैत्रीपूर्ण भलिबल खेल सम्पन्न

नेपाल-भारत सीमामा मैत्रीपूर्ण भलिबल खेल सम्पन्न

by नेपाल टाइमलाइन न्यूज
September 23, 2024
in विश्व
A A
0
नेपाल-भारत मैत्रीपूर्ण भलिबल खेल सम्पन्न
11
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरी जिल्लाको हरिनगरा गाउँपालिका वडा नम्बर ५, बसन्पुर यादव टोलमा नेपाल-भारत सीमा दशगज्जामा मैत्रीपूर्ण भलिबल खेल सम्पन्न भएको छ। यस खेलको आयोजना भारतीय सशस्त्र सीमा बल SSB 56 Bn Bathnaha र सशस्त्र प्रहरी बल नं. ४ गण सुनसरीले संयुक्त रूपमा गरेका थिए।

 

यस भलिबल खेलमा संयुक्त राष्ट्रका जनप्रतिनिधि, प्रहरी प्रशासनका प्रमुख, कर्मचारी, र स्थानीय बासिन्दाहरूको सहभागिता रहेको थियो। खेलले दुई देशबीचको मित्रता र सहकार्यलाई प्रगाढ बनाउने उद्देश्य राखेको थियो।

Previous Post

आजकाे अपडेटका प्रधान सम्पादक मेहता सम्मानित

Next Post

गायक सरोज सन्त ‘कल्चरल नेशनल म्युजिक अवार्ड’ बाट सम्मानित

Next Post
गायक सरोज सन्त ‘कल्चरल नेशनल म्युजिक अवार्ड’ बाट सम्मानित

गायक सरोज सन्त 'कल्चरल नेशनल म्युजिक अवार्ड' बाट सम्मानित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सिंहदरबार सरुवा अस्वीकार, रमाना नलिई विराटनगरमै अटेरी सचिवको गाडी चाबी खोसिनुको कारण यस्तो?

सिंहदरबार सरुवा अस्वीकार, रमाना नलिई विराटनगरमै अटेरी सचिवको गाडी चाबी खोसिनुको कारण यस्तो?

by नेपाल टाइमलाइन न्यूज
September 1, 2025
0

स्थानीय तह वित्तिय सुशासन जोखिम मुल्यांकनमा भोक्राहा नरसिंह दाेस्राे

LISA मूल्याङ्कनमा ८०.५० अंकसहित भोक्राहा नरसिंह गाउँपालिका सुनसरीकै उत्कृष्ट गाउँपालिका

by नेपाल टाइमलाइन न्यूज
August 24, 2025
0

समाचारको प्रभावले जिल्ला अस्पतालको रातारात निर्णय, रोकिएको परीक्षा मिति सार्वजनिक

समाचारको प्रभावले जिल्ला अस्पतालको रातारात निर्णय, रोकिएको परीक्षा मिति सार्वजनिक

by नेपाल टाइमलाइन न्यूज
August 13, 2025
0

जिल्ला अस्पताल सुनसरी पुनः पुरानै परामा, सुधारयात्रा धराशायी बन्दै– अध्यक्षमाथि हस्तक्षेपको आरोप, मेसुको भूमिकामाथि प्रश्न?

जिल्ला अस्पताल सुनसरी पुनः पुरानै परामा, सुधारयात्रा धराशायी बन्दै– अध्यक्षमाथि हस्तक्षेपको आरोप, मेसुको भूमिकामाथि प्रश्न?

by नेपाल टाइमलाइन न्यूज
August 12, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana