Monday, March 9, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

दक्षिण कोरियामा जेजु एयरको विमान दुर्घटना, ४७ जनाको मृत्यु

दक्षिण कोरियामा जेजु एयरको विमान दुर्घटना, ४७ जनाको मृत्यु

by नेपाल टाइमलाइन न्यूज
December 29, 2024
in विश्व
A A
0
दक्षिण कोरियामा जेजु एयरको विमान दुर्घटना, ४७ जनाको मृत्यु
12
SHARES
Share on FacebookShare on Twitter

विराटनगर । दक्षिण कोरियाको मोन अन्तराष्ट्रिय विमानस्थलमा जेजु एयरको विमान धावनमार्गमा चिप्लिएर दुर्घटना हुँदा कम्तिमा ४७ जनाको मृत्यु भएको छ। विमानमा १८१ यात्रु सवार थिए।

विमान थाईल्याण्डको बैंककबाट उडेको थियो। प्राविधिक समस्या देखिएपछि आपतकालीन अवतरणको प्रयासमा दुर्घटना भएको अनुमान गरिएको छ।

यो घटनाले अन्तर्राष्ट्रिय हवाई सुरक्षाको अवस्था पुन:प्रश्नचिन्ह खडा गरेको छ। यो एकै सातामा भएको दोस्रो हवाई दुर्घटना हो। यसअघि, अजरबैजान एयरको विमान काजकिस्तानमा दुर्घटना हुँदा ३८ जनाको ज्यान गएको थियो।

दुर्घटनाको कारण पत्ता लगाउन विस्तृत अनुसन्धान भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएको छ।

Previous Post

सशस्त्र प्रहरीले देवानगञ्जबाट ३१ किलो गाँजा बरामद, तस्कर फरार

Next Post

मुखभित्र ब्राउन सुगर लुकाएर नेपाल भित्र्याउने युवक सशस्त्र प्रहरीको फन्दामा

Next Post
मुखभित्र ब्राउन सुगर लुकाएर नेपाल भित्र्याउने युवक सशस्त्र प्रहरीको फन्दामा

मुखभित्र ब्राउन सुगर लुकाएर नेपाल भित्र्याउने युवक सशस्त्र प्रहरीको फन्दामा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana