Sunday, October 26, 2025
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

अमेरिकाको लस एन्जलसमा लागेको डढेलो अझै नियन्त्रण बाहिर, २४ जनाको मृत्यु

अमेरिकाको लस एन्जलसमा लागेको डढेलो अझै नियन्त्रण बाहिर, २४ जनाको मृत्यु

by नेपाल टाइमलाइन न्यूज
January 14, 2025
in विश्व
A A
0
अमेरिकाको लस एन्जलसमा लागेको डढेलो अझै नियन्त्रण बाहिर, २४ जनाको मृत्यु
9
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । अमेरिकाको लस एन्जलसमा लागेको डढेलो तीब्र गतिको हावाहुरीका कारण नयाँ क्षेत्रहरुमा फैलिरहेको छ । डढेलोका कारण हालसम्म २४ जनाको मृत्यु भइसकेको छ । अन्य २३ जना बेपत्ता छन् ।

अग्नी नियन्त्रकहरुले डढेलो नियन्त्रणका लागि गरेको प्रयास हावाहुरीका कारण सफल हुन सकिरहेको छैन । एक सातादेखि लगातार आगलागी भइरहेको छ ।

लस एन्जलसको सबैभन्दा प्रभावित प्यालिसेड्समा लागेको डढेलो १४ प्रतिशत मात्रै नियन्त्रणमा आएको छ । यस्तै इटन क्षेत्रमा लागेको डढेलो ३३ प्रतिशत नियन्त्रणमा आएको छ । ती क्षेत्रमा अझै पनि हावाहुरीको पूर्वानुमान गरिएकाले आगो थप फैलिने खतरा रहेको अधिकारीहरुले बताएका छन् ।

तीब्र हावाहुरीले फैलिनसक्ने डढेलो नियन्त्रणको तयारी भइरहेको लस एन्जलसका मेयर करेन बासले बताउनु भयो । अमेरिकी राष्ट्रपति जो बाइडनलसे डढेलोका कारण २४ जनाको ज्यान गएकोमा दुःख व्यक्त गर्नुभएको छ । प्रभावित क्षेत्रमा लुटपाट समेत भइरहेकाले त्यसमा संलग्न ९ जनालाई नियन्त्रणमा लिइएको छ ।

Previous Post

अध्यक्ष कप खेलकुद प्रतियोगिता भाेक्राहा नरसिंहमा सम्पन्न, विद्यार्थीहरूकाे प्रतिभा उजागर

Next Post

जियाउल हक मेमोरियल ट्रस्टद्वारा श्री ज्योति विद्यालयलाई फोम र कार्पेट वितरण

Next Post
जियाउल हक मेमोरियल ट्रस्टद्वारा श्री ज्योति विद्यालयलाई फोम र कार्पेट वितरण

जियाउल हक मेमोरियल ट्रस्टद्वारा श्री ज्योति विद्यालयलाई फोम र कार्पेट वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सिंहदरबार सरुवा अस्वीकार, रमाना नलिई विराटनगरमै अटेरी सचिवको गाडी चाबी खोसिनुको कारण यस्तो?

सिंहदरबार सरुवा अस्वीकार, रमाना नलिई विराटनगरमै अटेरी सचिवको गाडी चाबी खोसिनुको कारण यस्तो?

by नेपाल टाइमलाइन न्यूज
September 1, 2025
0

स्थानीय तह वित्तिय सुशासन जोखिम मुल्यांकनमा भोक्राहा नरसिंह दाेस्राे

LISA मूल्याङ्कनमा ८०.५० अंकसहित भोक्राहा नरसिंह गाउँपालिका सुनसरीकै उत्कृष्ट गाउँपालिका

by नेपाल टाइमलाइन न्यूज
August 24, 2025
0

समाचारको प्रभावले जिल्ला अस्पतालको रातारात निर्णय, रोकिएको परीक्षा मिति सार्वजनिक

समाचारको प्रभावले जिल्ला अस्पतालको रातारात निर्णय, रोकिएको परीक्षा मिति सार्वजनिक

by नेपाल टाइमलाइन न्यूज
August 13, 2025
0

जिल्ला अस्पताल सुनसरी पुनः पुरानै परामा, सुधारयात्रा धराशायी बन्दै– अध्यक्षमाथि हस्तक्षेपको आरोप, मेसुको भूमिकामाथि प्रश्न?

जिल्ला अस्पताल सुनसरी पुनः पुरानै परामा, सुधारयात्रा धराशायी बन्दै– अध्यक्षमाथि हस्तक्षेपको आरोप, मेसुको भूमिकामाथि प्रश्न?

by नेपाल टाइमलाइन न्यूज
August 12, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana