Thursday, February 19, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

by नेपाल टाइमलाइन न्यूज
August 28, 2022
in मुख्य खबर, विश्व, समाचार, स्थानीय समाचार
A A
0
यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ
25
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको वराहक्षेत्र ९ स्थित श्री सरस्वती माबिका शिक्षकले विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन् । कक्षा ८ र ९ मा अध्यापन गर्ने शिक्षक डम्बर पइँकरालाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरले पक्राउ गरेको हो । आरोपित शिक्षकले कक्षामा अध्ययनरत छात्राहरूको संवेदनशील अङ्गमा हात लगाउने र अस्वाभाविक कुराहरू गर्ने पीडित छात्राहरू तथा अभिभावकहरूको आरोप छ ।

पइँकराले निकै लामो समयदेखि छात्राहरूलाई गलत व्यवहार गदै आएको बिषयमा शुक्रवार विद्यालयमा आवाज उठाएका थिए । तर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र विद्यालयका प्रअले छलफल गरेर आरोपित शिक्षकलाई जोगाउन खोजेका थिए । आइतबार बिहान विद्यालयमा आरोपित शिक्षक र पीडित बिद्यार्थीहरु राखेर माफी मगाउन खोजिएपछि आक्रोशित विद्यार्थी अभिभावकहरू विरोधमा उत्रिएका थिए । प्रहरीले भने शिक्षकलाई तत्कालै पक्राउ गरेको थियो ।

घटनाको विषयमा छानबिन हुने इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक राजेश दत्तले अपराध न्युजलाई जानकारी दिए ।

Previous Post

महाधिवेशन प्रतिनिधि एवं प्रदेश प्रतिनिधिहरुको लागि कार्यशाला गोष्ठी

Next Post

नेपालमा टिकटक माथि प्रतिबन्ध लगाउन युवाहरुको माग।

Next Post
नेपालमा टिकटक माथि प्रतिबन्ध लगाउन युवाहरुको माग।

नेपालमा टिकटक माथि प्रतिबन्ध लगाउन युवाहरुको माग।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana