बिराटनगर ।
सामाजिक सञ्जाल फेसबुकको मोबाइल एप्लिकेसन ‘फेसबुक लाइट’मा समस्या देखिएको थिियो । एप खोल्न खोज्दा प्रयाेगकर्तालाई अपडेट गर्न अनुराेध गरिएकाे छ ।
तर, गुगल प्ले स्टोरमा गएर अपडेट गरेर पुनः खोल्दा पनि उही समस्या दोहोरिने थियो करिब ०२:३० दुई घण्टा तीस मिनेट सम्म यस्तो देखि भने अहिले फेरि आफै ठीक भयो ।
पहिला अनुसार अहिले केही कुरा परिवर्तन कस्तो अनुभव भईरहेको प्रयोग कर्ता भनाइ रहेको छ
- एप अनइन्स्टल गरेर इन्स्टल गर्दा समेत साेही समस्या देखिएकाे प्रयाेगकर्ताले गुनासाे गरेका छन् ।यसबारे फेसबुकले भने आधिकारिक जानकारी दिएकाे छैन ।






