रबिन्द्र कुमार यादव विराटनगर !
सुनसरी सदरमुकाम इनरुवामा रहेको जिल्ला अस्पतालमा मङ्गलबार वाट सर्जरी र छालारोग विशेषज्ञ सेवा सुचारु हुँदैछ। स्थानियको मागलाई ध्यानमा राखेर अस्पतालले सेवामा स्तोरोन्ती गर्दे सर्जरी र छालारोग विशेषज्ञ सेवा सुचारु गर्ने तयारी गरेका अस्पतालका प्रमुख डा.देवराज घिमिरेले जानकारी दिनुभयो । घिमिरे आए संगे अस्पतालको आमूल परिवर्तन भएको देखिन्छ । 





