Monday, February 16, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

कोशीमा हाजिरि जवाफप्रतियोगिता सम्पन्न

कोशीमा हाजिरि जवाफप्रतियोगिता सम्पन्न इनरुवा समाचारदाता इनरुवा, असोज ९ गते

by नेपाल टाइमलाइन न्यूज
September 25, 2022
in समाचार, स्थानीय समाचार
A A
0
कोशीमा हाजिरि जवाफप्रतियोगिता सम्पन्न
45
SHARES
Share on FacebookShare on Twitter

इनरुवा, असोज ९ गते । सुनसरीको कोशी गाउँपालिकामा आधारभुत तह स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । आईतबार कोशी–५ को मदसा दारुल होदा फल्फिया विद्यालय कुम्याहीमा कोशी गाउँपालिका निमावी स्तरीय हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम समपन्न भएको हो । कोशी गाउँपालिकाको आयोजनामा निमावी स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको सामाजिक विकास शाखा प्रमुख राजकिसोर मेहताले जानकारी दिनुभयो ।
निमावी स्तरीय हाजिरी जवाफ प्रतियोगितामा कोशी गाउँपालिका क्षेत्रका एघार वटा विद्यालयका बाल प्रतियोगिहरुको सहभागिता रहेको थियो । सम्पन्न भएको प्रतियोगितामा कोशी मावि पश्चिम कुशाहा प्रथम, अल फलाहा पब्लिक स्कूल द्धितिय, राष्ट्रिय मावि शोभनपुर तृतिय र श्री आधारभुत आधारभुत भाण्टाबारी सान्तवना भएका छन् । प्रतियोगितामा कोशी जनता मावि हरिपुर, राष्ट्रिय मावी श्रीपुर, श्री मदरसा दारुल हुदा स्कूल,राष्टिय मावि लौकही, मदर्शा मिफ्तादुल उजुम, रत्न प्रिया इगिंलिस स्कूल सहित ११ विद्यालयका प्रतियोगितहरुकोे सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रत्येक विद्यालयबाट निमावि तहका ३÷३ जना बालबालिकाको सहभागीता रहेको थियो । आयोजना भएको विद्यालयका प्रधानाध्यापकको अध्यक्षता तथा कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अंसारीको प्रमुखआथित्यतामा सम्पन्न भएको थियो ।
विजयी तथा सहभागीहरुलाई पुरस्कार, सिल्ड र प्रमाण पत्र वितरण गरिएको जनाएको छ । प्रतियोगिहरुलाई कोशी गाउँपालिकाका उपाध्यक्ष अनितादेवी यादव, प्रमुख प्रशासकिय अधिकृत चोलाराज दंगाल, वडा सचिव विरेन्द्र मेहता, शिक्षा पत्रकार जयकृष्ण यादव सहितले पुरस्कार, सिल्ड, मेडल र प्रमाण पत्र वितरण गरिएको जनाएको छ ।

              

सम्पन्न भएको प्रतियोगितामा प्रथम भएको कोशी मावि पश्चिम कुशाहाका अनिल राम, लिपक राम र रोषिका यादवलाई जनहि २१ सय रुपियाँ, दितिय भएको अल फलाहा पब्लिक स्कूलका जहिद अनवर, सब्बिर आलम र संजिना खातुनलाई जनही १५ सय रुपियाँ, तृतिय भएका राष्ट्रिय मावि शोभनपुरका अजय कुमार साहु, जांकिर मंसुरी र प्रिंयका कुमारी मेहतालाई जनही १२ सय रुपियाँ र सान्वता भएको श्री आधारभुत आधारभुत भाण्टाबारीका विधार्थीलाई जनही ८ सय रुपियाँ नगद सहित प्रमाण पत्र, सिल्ड र मेडल सहितको पुरस्कार वितरण गरेको थियो ।

Previous Post

बालदिवशका विभिन्न कार्यक्रमका विजयी प्रतियोगिहरुलाई पुरस्कार

Next Post

महिला मानव अधिकार रक्षक सञ्जाल सुनसरीमा प्रविण

Next Post
महिला मानव अधिकार रक्षक सञ्जाल सुनसरीमा प्रविण

महिला मानव अधिकार रक्षक सञ्जाल सुनसरीमा प्रविण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana