Sunday, February 8, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

उम्मेदवारी दर्ता गराउँदै रेखाले भनिन्- मोरङका जनताले विद्रोह गर्दैछन्

उम्मेदवारी दर्ता गराउँदै रेखाले भनिन्- मोरङका जनताले विद्रोह गर्दैछन्

by नेपाल टाइमलाइन न्यूज
October 9, 2022
in मुख्य खबर, विश्व, समाचार, स्थानीय समाचार
A A
0
उम्मेदवारी दर्ता गराउँदै रेखाले भनिन्- मोरङका जनताले विद्रोह गर्दैछन्
9
SHARES
Share on FacebookShare on Twitter

 

‘पैसाले भोट किन्ने प्रथाको अन्त्य हुन्छ’

 

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेता तथा अभिनेत्री रेखा थापाले उम्मेदवारी दर्ता गराएकी छन्। मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनको लागि मोरङबाट थापाले उम्मेदवारी दर्ता गराएकी हुन्।

 

उनले उम्मेदवारी दर्ता गर्दै आफ्नो राजनीतिक यात्रा समयको माग भएको बताएकी छन्।

 

उनले उम्मेदवारी दर्तापछि फेसबुकमा लेखेकी छन्, ‘आज मोरङका जनताको सेवाका लागि विगत ३० बर्षदेखि संसदमा पुगेका दलका नेताहरुले मोरङवासीका लागि गरेको काम हेर्दा, समाजले एउटा नेतृत्व वाट गर्ने अपेक्षा र नेतृत्वले जनताप्रति गरेको घातका कारण मोरङका जनताकाखातिर युवाले गरेको विद्रोह हो।’

 

मोरङको समस्या समाधान गर्ने प्रतिबद्धता जाहेर गर्दै यसपटक पैसाले भोट किन्ने प्रथाको अन्त्य विश्वास व्यक्त गरेकी छन्।

 

‘जनतालाई झुट बोलेर सांसद बन्ने प्रथाको अन्य हुनेछ। छिट्टै मैले मेरा केही योजनाहरु सहित तपाईको विचमा आफुलाई उभ्याउने छु। संसदीय इतिहासमा मोरङले परिर्वतनका लागि विद्रोह गर्दैछन्’ उनले भनेकी छन्। आफ्नो जित भनेकै मोरङवासीको जित भएको उल्लेख गरेकी छन्।

Previous Post

नो भोटको अभियान सुनसरीमा उठ्यो

Next Post

उम्मेद्वारी दर्ता प्रक्रिया सुरु

Next Post
उम्मेद्वारी दर्ता प्रक्रिया सुरु

उम्मेद्वारी दर्ता प्रक्रिया सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana