Tuesday, February 10, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

इनरुवामा खानेपानी उपभोक्ता समितिको चुनाव 

इनरुवामा खानेपानी उपभोक्ता समितिको चुनाव 

by नेपाल टाइमलाइन न्यूज
February 27, 2024
in स्थानीय समाचार
A A
0
इनरुवामा खानेपानी उपभोक्ता समितिको चुनाव 
11
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । इनरुवा खानेपानी उपभोक्ता समितिको फागुन २८ गते निर्वाचन हुने भएको छ । इनरुवामा खानेपानीको व्यवस्थापन गर्न निर्माण भएको इनरुवा खानेपानी उपभोक्ता समितिको नयाँ नेतृत्वका लागि निर्वाचन गर्न लागिएको समितिले जानकारी दिएको छ । इनरुवामा खानेपानी उपभोक्ता समितिको चुनावमा दुई वटा प्यानल हुने देखिएको छ । खानेपानीमा पनि राजनीतिक रुपमै सरकार र प्रतिपक्षीको दुई गठबन्धनले समितिको चुनावमा दुई वटा छुट्टाछुट्टै प्यानल हुने देखिएको छ । इनरुवामा सत्ता गठनबन्धबाट नेपाली काग्रेंस, नेकपा माओवादी केन्द्र, लोसपा सहितको एउटा प्यानल र प्रतिपक्षमा रहेको नेकपा एमाले सहितको अर्को प्यानल गरि चुनावमा दुई वटा प्यानल हुने भएको छ ।

स्रोतका अनुसार १२५ मतदाता मध्ये नेपाली काग्रेंससंग ५२, नेकपा एमालेसंग ४७, जसपासंग १०, नेकपा माओवादी केन्द्रसंग ९, लोसपासंग ६, राप्रपासंग २, रास्वपासंग २, र नेकपा एससंग २ जना रहेका छन् । कुनै प्यानललाई जित्न कम्तीमा ६८ मत आवश्यक पर्छ । यहाँ खानेपानीको चुनावमा दुई वटा प्यानल हुने भएकाले चुनावी माहोल तात्ने देखिएको छ । यसैबीच गठबन्धनबाट विभिन्न वडाबाट निर्वाचित भएर आएका प्रतिनिधिहरुलाई मंगलबार स्वागत सम्मान गरेको छ । सम्मान कार्यक्रममा नेपाली काग्रेसका केन्द्रिय सदस्य राजिव कोईराला, जिल्ला सभापती केदार भण्डारी, नेपाली काग्रेंसका इनरुवा सभापती राजन मेहता, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष तोया गिरी लोसपाका अध्यक्ष दिनेश मेहता, नेकपा एसका जिल्ला सचिब बसन्त सुवेदीले निर्वाचितहरुलाई अबिर र खादा लगाएर सम्मान गर्नुभएको थियो ।

उता सत्ता गठबन्धनबाट नेपाली काग्रेंसका इनरुवा सभापती राजन मेहता, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष तोया गिरी, जसपा अध्यक्ष गोपाल यादव, लोसपा अध्यक्ष दिनेश मेहता, नेकपा एसका जिल्ला सचिब बसन्त सुवेदी सहितको बैठकले सबै मिलेर फागुन २८ गते निर्वाचनमा सहभागिता जनाउने निणर्य गरेको छ ।

उता समितिका लागि हुने मतदानमा मतदाताले खानेपानी महसुल कार्ड र परिचय खुल्ने नागरिकता वा नागरिकता नम्बर उल्लेख भएको कार्ड अनिवार्य लिएर आउनुपर्ने बताइएको छ । मतदान गर्नेको संयूक्त खानेपानी धारा हुनेले एक जनाले मात्र मतदान गर्न पाउने जनाएको जनाएको छ ।

१, खानेपानी उपभोक्ता समितिमा गठबन्धनबाट विभिन्न वडाबाट निर्वाचित भएर आएका प्रतिनिधिहरुलाई मंगलबार कागेंस पार्टी कार्यालयमा स्वागत सम्मान गर्दै ।

Previous Post

धरानमा विमानस्थल बनाउन असम्भव भनेपछि हर्क साम्पाङको आक्रोशः ‘तेरो नियमावली, थु

Next Post

जिल्ला अस्पातलमा विरामीको विस्वाश बढ्दै

Next Post
जिल्ला अस्पातलमा विरामीको विस्वाश बढ्दै

जिल्ला अस्पातलमा विरामीको विस्वाश बढ्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana