Tuesday, March 3, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

भोक्राहा नरसिंह गाउँपालिकामा “एक पालिका, एक हुलाक” अवधारणाअन्तर्गत हुलाक कार्यालयको उद्घाटन सम्पन्न

भोक्राहा नरसिंह गाउँपालिकामा "एक पालिका, एक हुलाक" अवधारणाअन्तर्गत हुलाक कार्यालयको उद्घाटन सम्पन्न

by नेपाल टाइमलाइन न्यूज
September 6, 2024
in स्थानीय समाचार
A A
0
भोक्राहा नरसिंह गाउँपालिकामा “एक पालिका, एक हुलाक” अवधारणाअन्तर्गत हुलाक कार्यालयको उद्घाटन सम्पन्न
13
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा “एक पालिका, एक हुलाक” अवधारणाअन्तर्गत हुलाक कार्यालयको उद्घाटन सम्पन्न भएको छ।

उद्घाटन समारोहमा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले हुलाक सेवाले नागरिकहरूलाई प्रत्यक्ष लाभ पुर्‍याउने बताउँदै, यसले पत्राचार र सरकारी सेवाहरूलाई सहज बनाउने उल्लेख गर्नुभयो।

कार्यक्रमको अध्यक्षता जिल्ला हुलाक प्रमुख कृष्ण कुमार कार्कीले गर्नुभएको थियो, जहाँ हुलाक सेवाको महत्त्व र यसको प्रभावकारी प्रयोगले ग्रामीण क्षेत्रमा राहत पुर्‍याउने कुरा उठाइएको थियो। स्थानीय बासिन्दाहरूले सेवा पाउन पाउँदा उत्साह व्यक्त गरेका छन्।

Previous Post

महिलाहरूको महान पर्व हरितालिका तीज अवसरमा शुभकामना व्यक्त

Next Post

भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादको नेतृत्वमा कृषि क्षेत्रमा उल्लेखनीय प्रगति

Next Post
भाेक्राहा नरसिंह गाउँपालिकामा भब्यताका साथ संविधान दिवस मनाइएको

भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादको नेतृत्वमा कृषि क्षेत्रमा उल्लेखनीय प्रगति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana