Monday, March 2, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

नेपाली कांग्रेस भोक्राहा नरसिंहले १११ औं वीपी कोइरालाको जन्म जयन्ती मनायो

नेपाली कांग्रेस भोक्राहा नरसिंहले १११ औं वीपी कोइरालाको जन्म जयन्ती मनायो

by नेपाल टाइमलाइन न्यूज
September 9, 2024
in स्थानीय समाचार
A A
0
नेपाली कांग्रेस भोक्राहा नरसिंहले १११ औं वीपी कोइरालाको जन्म जयन्ती मनायो
13
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाली कांग्रेसका संस्थापक र नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री श्रद्धेय बिश्वेश्वर प्रसाद (वीपी) कोइरालाको १११ औं जन्म जयन्तीको अवसरमा नेपाली कांग्रेस भोक्राहा नरसिंह गाउँ कार्यसमितिले एक विशेष कार्यक्रम आयोजना गर्यो। भोक्राहा नरसिंह-४, जामिया मदर्शा छेउको इदगाह फिल्डमा सम्पन्न उक्त कार्यक्रम अन्तर्गत २०० विभिन्न उन्नत जातका बिरुवा रोपिएका छन्।

कार्यक्रमको अध्यक्षता नेपाली कांग्रेस भोक्राहा नरसिंहका उपसभापति मुस्तक मियाले गरेका थिए भने प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य माननीय इस्राइल मन्सुरी थिए। कार्यक्रममा नेपाल मुस्लिम संघ सुनसरीका सभापति तथा भोक्राहा नरसिंह-४ का वडा अध्यक्ष हारुन अन्सारी, नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. ४ का सहकारी विभाग प्रमुख राजेन्द्रप्रसाद मेहता, नेपाली कांग्रेस भोक्राहा नरसिंहका सचिव कृपाराम मेहता, सहसचिव र नेपाल विद्यार्थी संघ सुनसरीका उपसभापति सेराज हुसेन, भोक्राहा नरसिंह-६ का वडा अध्यक्ष सराजुद्दिन अन्सारी, नेपाली कांग्रेस भोक्राहा नरसिंह-६ का सभापति जमालुद्दिन मन्सुरी, र स्थानीय नेता मिथलेश यादव, रामेश्वर खत्वे, सुनिल कुमार साह, धर्मनाथ भगत, श्यामदेव मेहता लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो।

Previous Post

सुनसरीकी अनजुम अरा मास्टर अफ प्रोफेस्नल अकाउन्ट (MPA) मा अस्ट्रेलियामा प्रथम स्थान हासिल गर्न सफल

Next Post

धनराज गुरुङको सहकारी ठगीमा करिब १५ करोड रुपैयाँ प्रकरणमा मुछिएका आरोप

Next Post
धनराज गुरुङको सहकारी ठगीमा करिब १५ करोड रुपैयाँ प्रकरणमा मुछिएका आरोप

धनराज गुरुङको सहकारी ठगीमा करिब १५ करोड रुपैयाँ प्रकरणमा मुछिएका आरोप

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana