Sunday, October 26, 2025
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

भोक्राहा नरसिंह गाउँपालिकाले २४ लाख बराबरको आधुनिक स्वास्थ्य सामग्री हस्तान्तरण

भोक्राहा नरसिंह गाउँपालिकाले २४ लाख बराबरको आधुनिक स्वास्थ्य सामग्री हस्तान्तरण

by नेपाल टाइमलाइन न्यूज
January 9, 2025
in स्थानीय समाचार
A A
0
भोक्राहा नरसिंह गाउँपालिकाले २४ लाख बराबरको आधुनिक स्वास्थ्य सामग्री हस्तान्तरण
42
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । भोक्राहा नरसिंह गाउँपालिकाले स्मार्ट प्रविधिसहितका आधुनिक स्वास्थ्य उपकरण सामग्रीहरू स्वास्थ्य शाखालाई हस्तान्तरण गरेको छ।

स्वास्थ्य शाखाका प्रमुख हिरालाल शाहका अनुसार गाउँपालिका अध्यक्षको पहलमा स्वास्थ्य मन्त्रालयबाट ल्याइएका उपकरणहरूमा ग्रामीण भिडियो एक्सरे (ROUSG) मेसिन, सुविधा सम्पन्न आधुनिक डेलिभरी बेड, मेडिसिन ट्रोली, र दुस्पोज स्टेन लगायतका सामग्रीहरू समावेश छन्। हस्तान्तरण गरिएको सामग्रीको कुल लागत २४ लाख रुपैयाँ रहेको छ।

गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले स्वास्थ्य जीवनलाई जनताको प्राथमिकतामा राख्दै थप स्वास्थ्य सेवाहरू सहज रूपमा उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै छिटै पालिकामा एम्बुलेन्स उपलब्ध गराई सेवा सञ्चालन गर्ने जानकारी दिनुभयो ।

कार्यक्रममा उपाध्यक्ष सुनिता कुमारी उराँउ, प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरे, स्वास्थ्य शाखाका प्रमुख, वडा अध्यक्ष, र अन्य जनप्रतिनिधि तथा कर्मचारीहरूको उपस्थिति थियो।

Previous Post

सुनसरी प्रहरीले एकैदिन ६१ जना फरार प्रतिवादीलाई पक्राउ

Next Post

धरानमा भरुवा बन्दुकसहित पाँच जना सुनसरी प्रहरीको नियन्त्रणमा

Next Post
धरानमा भरुवा बन्दुकसहित पाँच जना सुनसरी प्रहरीको नियन्त्रणमा

धरानमा भरुवा बन्दुकसहित पाँच जना सुनसरी प्रहरीको नियन्त्रणमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सिंहदरबार सरुवा अस्वीकार, रमाना नलिई विराटनगरमै अटेरी सचिवको गाडी चाबी खोसिनुको कारण यस्तो?

सिंहदरबार सरुवा अस्वीकार, रमाना नलिई विराटनगरमै अटेरी सचिवको गाडी चाबी खोसिनुको कारण यस्तो?

by नेपाल टाइमलाइन न्यूज
September 1, 2025
0

स्थानीय तह वित्तिय सुशासन जोखिम मुल्यांकनमा भोक्राहा नरसिंह दाेस्राे

LISA मूल्याङ्कनमा ८०.५० अंकसहित भोक्राहा नरसिंह गाउँपालिका सुनसरीकै उत्कृष्ट गाउँपालिका

by नेपाल टाइमलाइन न्यूज
August 24, 2025
0

समाचारको प्रभावले जिल्ला अस्पतालको रातारात निर्णय, रोकिएको परीक्षा मिति सार्वजनिक

समाचारको प्रभावले जिल्ला अस्पतालको रातारात निर्णय, रोकिएको परीक्षा मिति सार्वजनिक

by नेपाल टाइमलाइन न्यूज
August 13, 2025
0

जिल्ला अस्पताल सुनसरी पुनः पुरानै परामा, सुधारयात्रा धराशायी बन्दै– अध्यक्षमाथि हस्तक्षेपको आरोप, मेसुको भूमिकामाथि प्रश्न?

जिल्ला अस्पताल सुनसरी पुनः पुरानै परामा, सुधारयात्रा धराशायी बन्दै– अध्यक्षमाथि हस्तक्षेपको आरोप, मेसुको भूमिकामाथि प्रश्न?

by नेपाल टाइमलाइन न्यूज
August 12, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana