Tuesday, February 24, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

मानव अधिकार समूहको बैठक सम्पन्न

मानव अधिकार समूहको बैठक सम्पन्न

by नेपाल टाइमलाइन न्यूज
July 22, 2022
in मुख्य खबर
A A
0
मानव अधिकार समूहको बैठक सम्पन्न
10
SHARES
Share on FacebookShare on Twitter

सुनसरीको कोशी गाउँपालिकामा मानव अधिकार समूहको मासिक बैठक सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) १ नम्बर प्रदेश तथा मानव अधिकार समुह कोशीको सहकार्यमा विगत तीन वर्षदेखी गाउँपालिकामा भएका समस्या सरोकारवालाहरुको पहिचान तथा कार्ययोजना निर्माण गर्दै काम गर्दै आएकोमा साउनको बैठकको आयोजना गरेको हो ।
मानव अधिकार समूह कोशीका अध्यक्ष राजकुमार शर्माको अध्यक्षतामा बसेको बैठकमा गाउँपालिकाका विभिन्न वडामा रहेका स्वास्थ संस्था र पशु सेवा केन्द्रहरुको अनुमगमन गर्ने र त्यहाँका शाखा तथा निकाय सम्बन्धित समस्याहरुको पहिचान गर्ने , राम्रा अभ्यासहरुको प्रचारप्रसार गर्ने र सुधार गर्नुपर्ने पक्ष देखिएको खण्डमा सुझाव समेत दिने गरि अनुगमन गर्ने निर्णय गरेको समूहका सचिव विष्णु कुमार यादवले जानकारी दिनुभयो ।

 बैठकमा समूहका उपाध्यक्ष श्याम खंग, सदस्य गिता पौडेल, रिनाकुमारी मण्डल, जानुका शिवाकोटी, र गुदावी शर्मा सहितका पदाधिकारीको उपस्थिती रहेको थियो । बैठकमा सहभागिहरुले कोशी गाउँपालिकालाई नमुना बनाउनका लागि सबैसंग सहकार्य र समन्वय गर्नेमा पनि जोड दिएका थिए । त्यसैगरी मावि तथा आधारभुत विद्यालयको प्राविमा शिक्षाको गुणस्तर खस्केकोले सम्बन्धित समस्या पहिचान गरि कार्ययोजना बनाउन जोड दिएका थिए ।

 

 

मानव अधिकार समूहको बैठक सम्पन्न

Previous Post

एसईई परीक्षाको नतिजा सार्वजनिक मिति तोकियो, हेर्नुहोस्

Next Post

अन्तरधार्मिक विवाहमा रोक लगाउन माग गर्दै सनातन संस्कृति नेपाल आन्दोलनमा

Next Post
अन्तरधार्मिक विवाहमा रोक लगाउन माग गर्दै सनातन संस्कृति नेपाल आन्दोलनमा

अन्तरधार्मिक विवाहमा रोक लगाउन माग गर्दै सनातन संस्कृति नेपाल आन्दोलनमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana