Sunday, February 22, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

मानव अधिकार समुहको नियमित मासिक बैठक सम्पन्न

मानव अधिकार समुहको नियमित मासिक बैठक सम्पन्न

by नेपाल टाइमलाइन न्यूज
August 17, 2022
in मुख्य खबर, समाचार, स्थानीय समाचार
A A
0
मानव अधिकार समुहको नियमित मासिक बैठक सम्पन्न
14
SHARES
Share on FacebookShare on Twitter

इनरुवा | मानव अधिकार समुह भोक्राहा नरसिंहको नियमित मासिक बैठक सम्पन्न भएको छ ।

समुहका अध्यक्ष नुनुलाल साहको अध्यक्षतामा सम्पन्न बैठकले समुहलाई थप सकृय र प्रभावकारी बनाउने निर्णय गरेको छ ।

बैठकले गाउँपालिकाको कृषि, शिक्षा, स्वास्थ्य, खाध्य र आवासको अधिकारको उपभोगको बारेमा सरोकारवालासँग छलफल र अनुगमन गर्ने , समुहका पदाधिकारीको पहिचानका लागि टि सर्ट र अन्य सामग्रीहरु परिचालन गर्ने निर्णय गरेको छ ।

गाउँपालिकासँग टि सर्ट र ब्याग सहितका आवश्यक सामग्री समेत माग गर्ने निर्णय गरेको जनाएको छ । समुहमा निष्कृय रहेका सदस्यहरुलाई बिदाई गर्ने र नयाँ सदस्यहरुलाई स्वागत गर्ने तयारी समेत बैठकले गरेको समुहका उपाध्यक्ष रिजवान अंसारीले जानकारी दिए ।

बैठकमा कोषाध्यक्ष सालु मेहता, सदस्य सम्साद आलम, पुजा कुमारी मेहता, मन्तोष कुमार मण्डल र उपाध्यक्ष आशा पौदार सहितको उपस्थित रहेको समुहका अध्यक्ष साहले नेपाल टाइम लाइन न्युज लाई  बताए ।

Previous Post

सोनियाही-उल्टीमा निःशुल्क स्वास्थ्य शिविर

Next Post

गर्मी छल्न कोशी कटनमा स्नान गर्नेहरुको भिड

Next Post
गर्मी छल्न कोशी कटनमा स्नान गर्नेहरुको भिड

गर्मी छल्न कोशी कटनमा स्नान गर्नेहरुको भिड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana