Friday, December 5, 2025
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

सिरहामा बस र टिपर एक आपसमा ठोक्किदा ,महोत्तरी तथा धनुषा लगायतका ३१ जना घाइते

सिरहामा बस र टिपर एक आपसमा ठोक्किदा ,महोत्तरी तथा धनुषा लगायतका ३१ जना घाइते पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार नपा ४ चोहर्वामा यात्रुबाहक वस र टिफर आपसमा ठोकिदा ३१ जना घाईते भएका छन् पूर्वबाट पश्चिमतर्फ जन्ती बोकेर फर्किरहेको ना. ६ ख ८२०१ नम्वरको बस र विपरित दिशाबाट आईरहेको को. १ ख ५४३४ नम्वको टिफर आपसमा ठोकिंदा महोत्तरीको भङ्गहा नपा ३ टिकुलियाका ४४ वर्षिय सुनिल सिंह, ६५ वर्षिय महेन्द्र चौधरी, गौशाला नपाका ४५ वर्षिय लालो चौधरी, धनुषाका १२ वर्षिय अर्जुन चौधरी, दुवै गाडीका चालक सहित ३१ घाईते भएका छन् ।जन्ती बोकेको बस सप्तरीबाट महोत्तरीको भङ्गहा फर्किरहेको अवस्थामा दुर्घटना भएको हो । दुर्घटनामा घाईते सवैको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर राजु केसीले जानकारी दिए । उनीहरुको स्थानीय लाईफ लङ्ग हस्पिटल र गोलबजार हेल्थ केयर सेन्टरमा उपचार भईरहेको छ ।पश्चिमबाट आईरहेको ट्रकले अर्को गाडीलाई उच्छिन्ने क्रममा दुर्घटना भएको प्रहरीको भनाई छ । दुवै चालक र सवारी प्रहरी नियन्त्रणमा रहेको छ । घटनाबारे थप अनुसन्धान भईरहेको जनाएको छ ।

by नेपाल टाइमलाइन न्यूज
April 22, 2022
in मुख्य खबर
A A
0
12
SHARES
Share on FacebookShare on Twitter
Previous Post

अक्सिजन प्लान्टमा विष्फोट हुँदा एक जनाको मृत्यु,चार जना घाइते

Next Post

कर्मचारीहरु सम्बन्धि स्थानीय तह भन्दा बाहिरको ल्याएकोले सर्वत्र बिरोध भइ रहेको बेला भोक्राहा नरसिंह गाउँ पालिकाका कर्मचारीहरुसमेतले बिरोध जनाएको छ

Next Post

कर्मचारीहरु सम्बन्धि स्थानीय तह भन्दा बाहिरको ल्याएकोले सर्वत्र बिरोध भइ रहेको बेला भोक्राहा नरसिंह गाउँ पालिकाका कर्मचारीहरुसमेतले बिरोध जनाएको छ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सिंहदरबार सरुवा अस्वीकार, रमाना नलिई विराटनगरमै अटेरी सचिवको गाडी चाबी खोसिनुको कारण यस्तो?

सिंहदरबार सरुवा अस्वीकार, रमाना नलिई विराटनगरमै अटेरी सचिवको गाडी चाबी खोसिनुको कारण यस्तो?

by नेपाल टाइमलाइन न्यूज
September 1, 2025
0

स्थानीय तह वित्तिय सुशासन जोखिम मुल्यांकनमा भोक्राहा नरसिंह दाेस्राे

LISA मूल्याङ्कनमा ८०.५० अंकसहित भोक्राहा नरसिंह गाउँपालिका सुनसरीकै उत्कृष्ट गाउँपालिका

by नेपाल टाइमलाइन न्यूज
August 24, 2025
0

समाचारको प्रभावले जिल्ला अस्पतालको रातारात निर्णय, रोकिएको परीक्षा मिति सार्वजनिक

समाचारको प्रभावले जिल्ला अस्पतालको रातारात निर्णय, रोकिएको परीक्षा मिति सार्वजनिक

by नेपाल टाइमलाइन न्यूज
August 13, 2025
0

जिल्ला अस्पताल सुनसरी पुनः पुरानै परामा, सुधारयात्रा धराशायी बन्दै– अध्यक्षमाथि हस्तक्षेपको आरोप, मेसुको भूमिकामाथि प्रश्न?

जिल्ला अस्पताल सुनसरी पुनः पुरानै परामा, सुधारयात्रा धराशायी बन्दै– अध्यक्षमाथि हस्तक्षेपको आरोप, मेसुको भूमिकामाथि प्रश्न?

by नेपाल टाइमलाइन न्यूज
August 12, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana