Wednesday, March 4, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

भोक्राहा नरसिंह गाउँपालिकामा व्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षा तथा गुनासो दर्ता शिविर

भोक्राहा नरसिंह गाउँपालिकामा व्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षा तथा गुनासो दर्ता शिविर

by नेपाल टाइमलाइन न्यूज
April 22, 2022
in मुख्य खबर, स्थानीय समाचार
A A
0
भोक्राहा नरसिंह गाउँपालिकामा व्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षा तथा गुनासो दर्ता शिविर
29
SHARES
Share on FacebookShare on Twitter

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा व्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षा तथा गुनासो दर्ता शिविर शुक्रबारबाट उद्घाटन गरिएको छ । गाउँटोलमा सहज सेवा दिनका लागि व्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षा तथा गुनासो दर्ता शिविर सञ्चालन गरिएको जनाएको छ । कार्यक्रम भोक्राहा नरसिंह गाउँपालिकामा व्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षा तथा गुनासो दर्ता शिविरको शुक्रबार गाउँपालिका अध्यक्ष महेन्द्र प्रसाद यादव र प्रमुख प्रशासकिय अधिकृत बाबुनन्दन मेहताले उद्घाटन गर्नुभएको छ । भोक्राहा र नरसिंह खण्डको सबै गाउँटोलमा सहज पञ्जीकरण सेवा संचलान गर्न व्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षा तथा गुनासो दर्ता शिविर सञ्चालन गरिएको भोक्राहा नरसिंह गाउँपालिकका रामचन्द्र यादवले जानकारी दिनुभएको छ ।
भोक्राहा नरसिंह गाउँपालिका १ अकाहा ढोकमा सुरु भएको व्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षा तथा गुनासो दर्ता शिविरमा जन्म दर्ता बनाउने, सच्याउने, छ्टेकालाई शिविरबाटै वितरण गर्ने, मृत्यु दर्ता गराउने, विवाह दर्ता गराउने, बसाईसराई सहितको सेवा प्रवाह गर्ने गरि शुक्रबारबाट उद्घाटन भई संचालनमा आएको १ का वडा अध्यक्ष ललित कुमार थापाले जानकारी दिनुभयो । अशिक्षा, बेरोजगारी, रुडिबादी सोचका कारणले गाउँटोलमा व्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षाको बारेमा जान्न नचाहने तथा आवश्यकता नठान्ने र गुनासो समेत नगर्ने भएकाले गाउँ टोल वडामा वृहत दर्ता शिविर सञ्चालन गरिएको जनाएको छ ।
कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालिकाका रोजगार संयोजक शोभ कुमारी मेहता, भोक्राहा नरसिंह गाउँपालिका १ का वडा सचिव हिरालाल साह, गोरखापत्र दैनिकका पत्रकार जयकृष्ण यादव, सत्य संसारका सुरेन्द्र मेहता, पञ्जीकरण शाखाका खुश्बु साह सहित विभिन्न क्षेत्रका सरोकारबालाहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालिका १ का वडा अध्यक्ष ललित कुमार थापाले पञ्जीकरण अन्तरगत पर्ने जन्मm मृत्यु, विवाह, बसाईसराई र सम्बन्ध विच्छेदको घटना दर्ता आवश्यक रहेको बताउनुभयो । वहाँले समयमा घटना दर्ता गराउदाँ निशुल्क सेवा रहेको विलम्ब गर्दा जरिवाना तिर्नुपर्ने भएकाले त्यसमा सचेत भई छुटेकालाई सेवा लिन, गलत विवरण भएको भए सच्चाउनका लागि आग्रह गर्नुभयो ।
१, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा व्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षा तथा गुनासो दर्ता शिविर उद्घाटन कार्यक्रमका अथितिहरु ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा

 

Previous Post

चुनावी प्रतिबद्धता पत्र (घोषणापत्र) सार्वजनिक

Next Post

निर्वाचन आयोगले दिएको निर्देशन विपरीत कर्मचारी नियुक्ती,स्थानीय तहका कर्मचारीहरु विरोध उत्रिन बाध्य

Next Post

निर्वाचन आयोगले दिएको निर्देशन विपरीत कर्मचारी नियुक्ती,स्थानीय तहका कर्मचारीहरु विरोध उत्रिन बाध्य

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana