Monday, February 16, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

इनरुवामा गैरकानुनी काम कक्षा ८ को ग्रेड वृद्धि परीक्षामा मोनोपोली पूर्ण ग्रेड वृद्धिको नतिजा सार्वजनिक गर्ने समयमा अझै परिक्षाकै तयारी 

इनरुवामा गैरकानुनी काम कक्षा ८ को ग्रेड वृद्धि परीक्षामा मोनोपोली पूर्ण ग्रेड वृद्धिको नतिजा सार्वजनिक गर्ने समयमा अझै परिक्षाकै तयारी

by नेपाल टाइमलाइन न्यूज
April 28, 2024
in मुख्य खबर
A A
0
इनरुवामा गैरकानुनी काम कक्षा ८ को ग्रेड वृद्धि परीक्षामा मोनोपोली पूर्ण ग्रेड वृद्धिको नतिजा सार्वजनिक गर्ने समयमा अझै परिक्षाकै तयारी 
9
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपािलकामा एकपछि अर्को गैरकानुनी काम भईरहेको छ । कानुनका विधार्थी र पूर्व कानुन व्यवसाय रहेको नगर प्रमुख केदार भण्डारीले नै गैरकानुनी काम गर्न उद्ध्त देखिएका छन् । भण्डारीले संघीय सरकारको आधारभुत तह कक्षा ८ को परीक्षामा नियम विपरित गरेका छन् । आधारभुत तह कक्षा ८ को परीक्षा सञ्चालन तथा प्रमाणीकरण सम्बन्धी मापदण्ड २०७६ मा ग्रेड वृद्धि परीक्षा शैक्षिक सत्र सुरु भएको १५ दिन भित्रमा सक्नुपर्नेमा मोनोपोली गरेको पाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको मापदण्ड विपरीतको कार्य गर्नमा इनरुवा नगरपालिका उद्धत देखिएको छ । यहाँ मापण्डको परिक्षेत्र ६ को २१ मा ग्रेड वृद्धि परीक्षाको व्यवस्था गरेको छ । त्यसमा पूर्ण ग्रेड वृद्धिको नतिजा शैक्षिक सत्र सुरु भएको १५ दिनभित्र अर्थत १५ बैशाखसम्ममा सार्वजनिक गरी सक्नुपर्नेमा समयमा नतिजा त के अझै ग्रेड वृद्धि परिक्षाकै तयारीमा जुटेको देखिन्छ । त्यसैले गैरकानुनी काम गर्ने नगर प्रमुख र शिक्षा शाखालाई फेललाई पास गराउने हतार भन्दा कक्षा कोठामा कसरी राम्रो पढाई हुने हो ? त्यसको वतावरण निर्माण र प्रभावकारी अनुगमनमा लाग्नु नै बेश देखिन्छ । इनरुवामा कक्षा ८ को ५० प्रतिशत बढी विधार्थी फेल भएका छन भने सामुदायिक तर्फ मुस्किलले २४ प्रतिशत पास भएका छन् ।

अव आ आफ्नै विधालयमा ग्रेड वृद्धि परीक्षा लिदाँ त्यसको विश्वशनियता माथि नै प्रश्न छ किनभने बढीमा दुई विषयमा ग्रेड वृद्धिको परीक्षा लिनुपर्नेमा प्रधानाध्यापकहरुको दावबमा चार वटा विषयमा फेललाई समेत परीक्षामा सामेल गराउनु नै शंकाको घेरामा देखिन्छ । समयमा नतिजा त के अझै ग्रेड वृद्धि परिक्षाकै तयारीमा जुटेको देखिएकाले विधार्थी र अभिभावक दुवैलाई धोका नदेउ नगर सरकार

।

Previous Post

कोशी गाउँपालिका वडा नं ७ मा प्रथम वडा अध्यक्ष क्रिकेट प्रतियोगिता सम्पन्न

Next Post

नेविसंघ केन्द्रीय प्रवक्ताको जिम्मेवारी अधिवक्ता सुरज सेजुवाललाई

Next Post
नेविसंघ केन्द्रीय प्रवक्ताको जिम्मेवारी अधिवक्ता सुरज सेजुवाललाई

नेविसंघ केन्द्रीय प्रवक्ताको जिम्मेवारी अधिवक्ता सुरज सेजुवाललाई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana