Thursday, February 5, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

बिमा बोर्डले भुक्तानी नदिँदा जिल्ला अस्पतालको सेवा प्रभावित

बिमा बोर्डले भुक्तानी नदिँदा जिल्ला अस्पतालको सेवा प्रभावित

by नेपाल टाइमलाइन न्यूज
February 12, 2025
in मुख्य खबर
A A
0
जिल्ला अस्पातलमा विरामीको विस्वाश बढ्दै
10
SHARES
Share on FacebookShare on Twitter
विराटनगर । सुनसरीको सदरमुकाम इनरुवामा रहेको जिल्ला अस्पताल स्वास्थ्य बिमा बापतको लगभग ६ करोड रकम नपाएर आर्थिक संकटमा फस्न पुगेको छ। बिमा बोर्डले २०८० चैत महिनादेखि बक्यौता रकम भुक्तानी नगरेपछि अस्पतालको ओपिडी, औषधि, ल्याब र एक्स-रे जस्ता सेवा प्रभावित भएका छन्।
मेडिकल सुपरिटेन्डेन्ट डा. अभिताव ठाकुरका अनुसार अस्पतालले आफ्नो आन्तरिक आम्दानीको अधिकांश हिस्सा बिमा सेवामा खर्च गरेको थियो, तर भुक्तानी नपाउँदा अस्पतालको आर्थिक अवस्था झनै नाजुक बनेको छ। “औषधि, ल्याब केमिकल र अन्य आवश्यक सामाग्रीको आपूर्तिमा समस्या आउन थालेको छ,” डा. ठाकुरले भने।
अस्पतालका कर्मचारीलाई तलबसमेत दिन नसक्ने अवस्था आएको छ, र केही सेवाहरू बन्द हुनुको साथै बिरामीहरूले औषधि निजी क्लिनिकमा किन्न बाध्य भएका छन्। अस्पतालले ५० बेडको क्षमता राख्दछ र यसमा १ सय २० जना कर्मचारी कार्यरत छन्। अस्पताल प्रशासनले चाँडै बिमा बोर्डले बक्यौता रकम पठाएमा मात्र स्वास्थ्य सेवा सहज ढंगले चलाउन सक्ने बताएको छ।
Previous Post

कोशी प्रदेशस्तरीय फुटबल प्रतियोगिता २०८१ उद्घाटन

Next Post

हरिनगर गाउँपालिका द्वारा २ महिने आधारभूत कुक तालिमको लागि प्रशिक्षार्थी छनौट सम्बन्धी सूचना

Next Post
हरिनगर गाउँपालिकाले  छ वर्षमा ४५ किलोमिटर सडक कालोपत्रे 

हरिनगर गाउँपालिका द्वारा २ महिने आधारभूत कुक तालिमको लागि प्रशिक्षार्थी छनौट सम्बन्धी सूचना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana