Wednesday, December 10, 2025
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

महाकुम्भबाट फर्किने क्रममा गाडी दुर्घटना, चार नेपाली तिर्थयात्रीको मृत्यु

महाकुम्भबाट फर्किने क्रममा गाडी दुर्घटना, चार नेपाली तिर्थयात्रीको मृत्यु

by नेपाल टाइमलाइन न्यूज
February 22, 2025
in मुख्य खबर
A A
0
नेशनल एकेडेमी कलेजको बसको ठक्करबाट एक जनाको मृत्यु
10
SHARES
Share on FacebookShare on Twitter

उत्तर प्रदेश, भारत । महाकुम्भ मेलाबाट फर्किने क्रममा भएको गाडी दुर्घटनामा चार नेपाली तिर्थयात्रीको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। नम्बर खुल्न नसकेको स्कार्पियो गाडी शुक्रबार अबेर राति गोरपुरमा ट्रयाक्टरमा ठोक्किएर दुर्घटनाग्रस्त भएको हो।

दुर्घटनामा सप्तरीको कंचनरूप नगरपालिका वडा नम्बर ७ की लिलावती चौधरी, परसुराम चौधरी, वडा नम्बर ५ की हरिहर देवीको घटनास्थलमै मृत्यु भएको छ। मृतक एकजनाको नाम खुल्न सकेको छैन तर उनी सप्तरीकै रहेको बुझिएको छ।

स्कार्पियोमा रहेका अन्य सात जना घाइते भएका छन्। घाइतेमध्ये उपेन्द्र यादव, लालू देवी, जीतू यादव र मुकेया यादवको नाम खुलेको छ। भारतीय संचारमाध्यमका अनुसार घाइतेहरुलाई प्रहरीको सहयोगमा जिल्ला अस्पताल पठाइएको छ।

दुर्घटनाको कारणबारे विस्तृत जानकारी आइसकेको छैन। स्थानीय प्रशासनले घटनाको अनुसन्धान गरिरहेको छ।

 

 

 

Previous Post

भोक्राहा नरसिंह गाउँपालिका पृथ्वीनारायण माविमा पक्की भवनको उद्घाटन

Next Post

राधिकाको किताब २४ क्यारेटको सुनजस्तै हो: ओली

Next Post
राधिकाको किताब २४ क्यारेटको सुनजस्तै हो: ओली

राधिकाको किताब २४ क्यारेटको सुनजस्तै हो: ओली

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सिंहदरबार सरुवा अस्वीकार, रमाना नलिई विराटनगरमै अटेरी सचिवको गाडी चाबी खोसिनुको कारण यस्तो?

सिंहदरबार सरुवा अस्वीकार, रमाना नलिई विराटनगरमै अटेरी सचिवको गाडी चाबी खोसिनुको कारण यस्तो?

by नेपाल टाइमलाइन न्यूज
September 1, 2025
0

स्थानीय तह वित्तिय सुशासन जोखिम मुल्यांकनमा भोक्राहा नरसिंह दाेस्राे

LISA मूल्याङ्कनमा ८०.५० अंकसहित भोक्राहा नरसिंह गाउँपालिका सुनसरीकै उत्कृष्ट गाउँपालिका

by नेपाल टाइमलाइन न्यूज
August 24, 2025
0

समाचारको प्रभावले जिल्ला अस्पतालको रातारात निर्णय, रोकिएको परीक्षा मिति सार्वजनिक

समाचारको प्रभावले जिल्ला अस्पतालको रातारात निर्णय, रोकिएको परीक्षा मिति सार्वजनिक

by नेपाल टाइमलाइन न्यूज
August 13, 2025
0

जिल्ला अस्पताल सुनसरी पुनः पुरानै परामा, सुधारयात्रा धराशायी बन्दै– अध्यक्षमाथि हस्तक्षेपको आरोप, मेसुको भूमिकामाथि प्रश्न?

जिल्ला अस्पताल सुनसरी पुनः पुरानै परामा, सुधारयात्रा धराशायी बन्दै– अध्यक्षमाथि हस्तक्षेपको आरोप, मेसुको भूमिकामाथि प्रश्न?

by नेपाल टाइमलाइन न्यूज
August 12, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana