Sunday, March 8, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

श्रम मन्त्रालय घूस संकलन गर्ने अड्डा, दैनिक ७५ लाख घुस संकलन

श्रम मन्त्रालय घूस संकलन गर्ने अड्डा, दैनिक ७५ लाख घुस संकलन

by नेपाल टाइमलाइन न्यूज
March 8, 2025
in मुख्य खबर
A A
0
श्रम मन्त्रालय घूस संकलन गर्ने अड्डा, दैनिक ७५ लाख घुस संकलन
11
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय घूस संकलन गर्ने अड्डा बनेको आरोप लगाएका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै पूर्वश्रममन्त्रीसमेत रहेका अर्यालले मन्त्रालय अन्तर्गतको ताहाचल श्रम कार्यालयमा प्रतिदिन ७५ लाख घूस संकलन हुने गरेको दाबी गरेका हुन् ।

‘हामीसँग श्रम मन्त्रालय छ, मन्त्रालयको उद्देश्य र काम भनेको रोजगार सिर्जना र युवालाई देशमा बस्ने वातावरण बन्नुपर्ने हो। तर मन्त्रालयलाई कहिले मेनपावर व्यवसायीले चलाएको आरोप छ,’ उनले भने,उनले श्रम मन्त्रालय घूसको अड्डा बनेको यत्रतत्र सर्वत्र बजारमा जानकारी रहेको बताए ।

उनले घुसबारे डिजी र मन्त्रीलाई समेत विभिन्न माध्यमबाट जानकारी गराउँदा पनि बेखबर हुनु भनेको मन्त्रालय घुसको अखडा बनेको उल्लेख गर्दै सरकारको गम्भीर ध्यानाकर्षण गराए  ।

Previous Post

सुनसरीको घुस्की नाकाबाट व्यापक तस्करी, सशस्त्र प्रहरी निरीक्षकको भूमिकामै प्रश्न

Next Post

प्रेमीकाको बिहे अरूसँग भएपछि हरिनगरमा युवकको आत्महत्या

Next Post
प्रेमीकाको बिहे अरूसँग भएपछि हरिनगरमा युवकको आत्महत्या

प्रेमीकाको बिहे अरूसँग भएपछि हरिनगरमा युवकको आत्महत्या

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana