Sunday, February 22, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

कोशी प्रदेशमा दिगो विकासका लागि पूर्वाधार नीति आवश्यक : मुख्यमन्त्री कार्की

कोशी प्रदेशमा दिगो विकासका लागि पूर्वाधार नीति आवश्यक : मुख्यमन्त्री कार्की

by नेपाल टाइमलाइन न्यूज
March 15, 2025
in मुख्य खबर
A A
0
होली पर्वले नेपालीहरूबीच एकता र सद्भाव बढाउँछ: मुख्यमन्त्री कार्की
8
SHARES
Share on FacebookShare on Twitter

इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दिगो विकासका लागि प्रभावकारी पूर्वाधार नीति आवश्यक रहेको बताएका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित पूर्वाधार नीति तर्जुमा कार्यक्रममा सम्बोधन गर्दै उनले नीति बनाएर काम गर्दा योजना आयोगको आवधिक योजना तथा सरकारका वार्षिक कार्यक्रमसँग समन्वय गर्न सहज हुने र यसले विकासलाई सही ढंगले अगाडि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

जलवायु परिवर्तनको प्रभावका कारण विकास निर्माण नीति बनाएर अघि बढ्नुपर्ने आवश्यकता रहेको उनले उल्लेख गरे। जलवायु परिवर्तनलाई बेवास्ता गर्दा विकास निर्माणले विपत्ति निम्त्याएको उदाहरण प्रस्तुत गर्दै मुख्यमन्त्री कार्कीले जोखिम आँकलन गरी नीति निर्माण गर्नुपर्नेमा जोड दिए।

“सडक र पुल जस्ता पूर्वाधार बनाउनेबित्तिकै भत्किने अहिलेको अवस्था सुधार्न पूर्वाधार नीति आवश्यक छ,” उनले भने। साथै, विपद् र जलवायु परिवर्तनलाई ध्यानमा राखेर पूर्वाधार नीति निर्माण गर्नुको विकल्प नभएको उनले बताए।

पूर्वाधार नीति तर्जुमा गोष्ठीमा कोशी प्रदेश सरकारका मन्त्री, सचिव तथा विज्ञहरूको सहभागिता रहेको थियो।

Previous Post

समाजलाई सकारात्मक सन्देश दिन आदर्श विवाह बन्धनमा बाँधिए वडा सचिव यादव

Next Post

‘महामूर्ख’ बने मधेश प्रदेशका मुख्यमन्त्री सिंह

Next Post
‘महामूर्ख’ बने मधेश प्रदेशका मुख्यमन्त्री सिंह

‘महामूर्ख’ बने मधेश प्रदेशका मुख्यमन्त्री सिंह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana