Wednesday, January 21, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

समाचारको प्रभावले जिल्ला अस्पतालको रातारात निर्णय, रोकिएको परीक्षा मिति सार्वजनिक

समाचारको प्रभावले जिल्ला अस्पतालको रातारात निर्णय, रोकिएको परीक्षा मिति सार्वजनिक

by नेपाल टाइमलाइन न्यूज
August 13, 2025
in मुख्य खबर
A A
0
समाचारको प्रभावले जिल्ला अस्पतालको रातारात निर्णय, रोकिएको परीक्षा मिति सार्वजनिक
33
SHARES
Share on FacebookShare on Twitter

सुनसरी । लगातार विवादमा फँसिरहेको जिल्ला अस्पताल सुनसरी फेरि एकपटक चर्चामा आएको छ। अस्पतालका प्रमुख र अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राजन मेहताको एकपक्षीय निर्णय, राजनीतिक प्रतिशोध र आन्तरिक मतभेदका कारण संवेदनशील स्वास्थ्य संस्था लामो समयदेखि विवादको केन्द्रमा रहेको स्थानीयवासीको आरोप छ।

यसैबीच, नेपालटाइमलाइनन्युज मार्फत करार सेवामा भर्ना प्रक्रियामा ‘सेटिङ’ नमिलेकै कारण राजन मेहताले ठाडो निर्देशन दिँदै रोकिदिएको परीक्षा सम्बन्धी समाचार हिजो मात्र सार्वजनिक भएको थियो। उक्त समाचारको प्रत्यक्ष प्रभावमा, अस्पताल प्रशासनले रातारात यू–टर्न लिँदै रोकिएको परीक्षाको मिति तोकेको हो।

अस्पतालको आधिकारिक फेसबुक पेजमार्फत प्रकाशित सूचनामा मिति २०८२ साउन ३१ गते बिहान ७:३० बजे मेडिकल अधिकृतको लिखित परीक्षा र सोही दिन दिउँसो २:०० बजे अन्तरवार्ता हुने उल्लेख छ।

स्थानीयवासी र स्वास्थ्यकर्मीहरूले यस घटनालाई “समाचारको शक्तिले प्रशासन झुकाएको” स्पष्ट उदाहरणका रूपमा टिप्पणी गरेका छन्।

 

 

 

Previous Post

जिल्ला अस्पताल सुनसरी पुनः पुरानै परामा, सुधारयात्रा धराशायी बन्दै– अध्यक्षमाथि हस्तक्षेपको आरोप, मेसुको भूमिकामाथि प्रश्न?

Next Post

LISA मूल्याङ्कनमा ८०.५० अंकसहित भोक्राहा नरसिंह गाउँपालिका सुनसरीकै उत्कृष्ट गाउँपालिका

Next Post
स्थानीय तह वित्तिय सुशासन जोखिम मुल्यांकनमा भोक्राहा नरसिंह दाेस्राे

LISA मूल्याङ्कनमा ८०.५० अंकसहित भोक्राहा नरसिंह गाउँपालिका सुनसरीकै उत्कृष्ट गाउँपालिका

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana