Saturday, March 14, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

लागुऔषध दुरूपयोग रोक्न सबैको भुमिका महत्वपुर्ण : मन्त्री कार्की 

लागुऔषध दुरूपयोग रोक्न सबैको भुमिका महत्वपुर्ण : मन्त्री कार्की 

by नेपाल टाइमलाइन न्यूज
June 27, 2022
in मुख्य खबर, विश्व, समाचार
A A
0
लागुऔषध दुरूपयोग रोक्न सबैको भुमिका महत्वपुर्ण : मन्त्री कार्की 
11
SHARES
Share on FacebookShare on Twitter

रबिन्द्र कुमार यादव इनरुवा /

विराटनगर प्रदेश १ का आन्तरिक मामिला तथा कनुनमन्त्री केदार कार्कीले लागुऔषध दुरूपयोगलाई रोक्न सबैको भुमिका महत्वपुर्ण रहने बताएका छन्

आईतबार अन्तराष्ट्रिय लागूपदार्थ दिवसको अवसरमा विराटनगरमा आयोजित कार्यक्रममा मन्त्री कार्कीले लागूपदार्थको अबैध कारोबार तथा धन्दालाई निरुत्साहित पार्न प्रदेश सरकार लागिरहने बताए ।

खासगरी किशोरकिशोरी समूहमा विद्यार्थी लागुऔषधको अबैध प्रयोगकर्ता बढी रहेको उल्लेख गर्दै मन्त्री कार्कीले त्यसलाई रोक्नका लागि पनि विद्यार्थीले नै भूमिका खेल्नुपर्ने बताए ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले तिनै तहका सरकार लागूदार्थको दुरुपयोगलाइ निरुत्साहित गर्न लाग्नुपर्ने बताउँदै प्रदेश सरकारले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए ।

Previous Post

बलात्कार विरुद्धको चौथो राष्टिय अभियान अन्तरगत ज्ञापन पत्र

Next Post

पदको दुरुपयोग गर्दिनँ: शहरी विकासमन्त्री मेटमणि चौधरी

Next Post
पदको दुरुपयोग गर्दिनँ: शहरी विकासमन्त्री मेटमणि चौधरी

पदको दुरुपयोग गर्दिनँ: शहरी विकासमन्त्री मेटमणि चौधरी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana