सरकारका प्रवक्ताएवम सञ्चार तथा सूचनाप्रविधीमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकारले कोहीकसैलाई नागरिकताबाट बञ्चितनगर्ने बताउनुभएको छ ।
नेपालीकाङग्रेस सुनसरी क्षेत्र नम्वर ४ ले जिल्लाको कोसी गाउँपालिका ३जमुवामा सोमबार आयोजना गरेको बकर इद मिलनकार्यक्रमलाई सम्बोधन गर्नुहुदै मन्त्रीकार्कीले सो कुरा बताउनुभएको हो ।
मन्त्रीकार्कीले झण्डै छलाखयुवाहरु नागरिकतानपाएकाले समस्याको समानागरिरहेको बताउनुहुदै वर्तमान सरकारले त्यो समस्या छिट्टै समाधान गर्ने बताउनुभयो ।
नागरिकतानभएका कारणले युवाहरुले स्वास्थ्य, शिक्षा, लोकसेवा, बिभिन्न सरकारी सेवाबाट समेत बञ्चितभएको बताउनुहुदै सरकारले यी सबै समस्या सहमतिको अधारमा छिट्टै समाधान गर्ने मन्त्रीकार्कीले दाबी गर्नुभयो । नागरिकताका कारणले उत्पन्नभएको समस्या समाधान गर्नका लागिवर्तमान सरकारले नयाँनागरिकता बिधेयक संघीय संसदमादर्ता गरेको मन्त्रीकार्कीले जानकारी दिनुभयो ।
नागरिकता सम्बन्धी संसदमादर्ता भएको नयाँ बिधेयक चाडैनै पारित हुने उहाँले बताउनुभयो । नागरिकता सम्बन्धीनयाँ बिधेयक संसदमा रहेका प्रमुखप्रतिपक्षी नेकपाएमाले सहितका सबै राजनीतिकदलहरुको सहमति गरेर पारित हुने मन्त्रीकार्कीले बताउनुभयो । नागरिकताविधेयक संसदबाट पारित भएसंगै अधिकांशव्यक्तिले नागरिकतापाउने समेत उहाँले बताउनुभयो ।
फरक प्रङगमाबोल्नुहुदै मन्त्रीकार्कीले सबैको समृद्धि नभएसम्ममुलुकको समृद्धि नहुने बताउनुभएको छ । देशमाबिभिन्नजातजाति, भाषाभाषी, धर्मसंस्कृतिको बसोबास भएकाले सबै क्षेत्र, वर्ग र समुदायको समृद्धि नभएसम्ममुलुकको समृद्धि नहुने बताउनुभयो ।
मन्त्रीकार्कीलेबकर ईद पर्वले समाजमा एकता, सदभाव र शान्तिकायम गरेर देशलाई समृद्धिको दिशातर्फ आगाडी बढाउनका लागि प्रेरणा प्रादनगरुनभनिमन्त्रीकार्कीले कामना गर्नुभयो ।
कार्यक्रममा नेपालीकाङग्रेसका केन्द्रिय सदस्यतथा एक नम्वर प्रदेशका संसदीयदलका नेता राजिव कोइरालाले इस्लाम समुदायको महानपर्वले एकता, सदभाव र सामाजिकन्यायको प्रत्याभुती गर्ने बताउनुभयो ।
नेपालीकाङग्रेसका जिल्ला सभापतितथाइनरुवानगरपालिकाकाप्रमुख केदार भण्डारीले नेपालीकाग्रेंस जनताका पार्टी भएकाले सबै धर्म, संस्कृति, जातजातीको सम्मान र न्यायगर्दै आएको बताउनुभयो ।
इनरुवानगरपालिकाकीउपप्रमुखबिनिताकुमारी मेहता, काङग्रेस क्षेत्र नम्वर ४ का सभापतितथा कोसी गाउँपालिकाकाअध्यक्ष ऐयुव अंसारी, कोसीगाउँपालिकाउपाध्यक्षअनितादेवीयादव, पार्टीका जिल्ला सचिव बिरेन्द्रकुमार साह, धिरज भट्टराई लगायतको सहभागीता रहेको थियो ।
१ , सुनसरीको कोशीमा बकर इद कार्यक्रममामन्त्रीकार्की सहभागीहुनुहुदै ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा