Saturday, February 21, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

सोनियाही-उल्टीमा निःशुल्क स्वास्थ्य शिविर

सोनियाही-उल्टीमा निःशुल्क स्वास्थ्य शिविर

by नेपाल टाइमलाइन न्यूज
August 17, 2022
in समाचार, स्थानीय समाचार
A A
0
सोनियाही-उल्टीमा निःशुल्क स्वास्थ्य शिविर
12
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र भोक्राहा नरसिंह गाउँपालिकाको सोनियाहीमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । स्थानीयहरुको स्वास्थ्यलाई मध्यनजर गरि गाउँटोलमा भोक्राहा नरसिंह गाउँपालिकाको आयोजना र इनरुवा जिल्ला अस्पताल सुनसरीको सहयोगमा गाउँपालिकाको दुर्गम भनिएको वडा नम्बर ८ को सोनियाही,उल्टीमा स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष तथा प्रमुख अतिथि अजमल अख्तर आजादले शिविरको उद्घाटन गर्नु हुदै निशुल्क स्वास्थ्य शिविरबाट गरिब तथा अति विपन्न परिवारका सदस्यहरुलाई प्रत्यक्ष रूपमा लाभ मिल्ने बताए । उनले नागरिकलाई स्वास्थ्य राख्नका लागि गाउँपालिकाले हरसम्भव सहयोग गर्ने र त्यसै मध्येको वडाहरुमा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम पनि एक भएको बताए ।

सम्पन्न भएको शिविरमा विभिन्न गाउँटोलका ९० जनाले सेवा लिनुभएको थयोे । गाउँगाउँ स्वास्थ्य सेवा कार्यक्रम अन्तर्गत ९० जनाले स्वास्थ्य परिक्षण गराई सेवा लिनुभएको भोक्राहा नरसिंह गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हिरा साहले जानकारी दिए ।

स्वास्थ्य शाखा प्रमुख साहका अनुसार शिविरबाट सीमावर्ती क्षेत्रका दलित, मुस्लिम सहित गरिब तथा अति विपन्न परिवारका सदस्यहरुलाई प्रत्यक्ष लाभ मिलेको छ । स्वास्थ्य शिविर कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष सहित उपाध्यक्ष सुनिता कुमारी उराँव, भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष उस्मान मियाँ, इनरुवा अस्पातलका डा. देवराज घिमिरे लगायतकाले शिविरको औचित्य र आवश्यकताका बारेमा बोल्नुभएको थियो ।

Previous Post

आफ्नो जिम्मेवारी भन्दा कमिसन र चाकरीमा व्यस्त,कृषि ज्ञान केन्द्रका प्रमुख निलकमल सिंह

Next Post

मानव अधिकार समुहको नियमित मासिक बैठक सम्पन्न

Next Post
मानव अधिकार समुहको नियमित मासिक बैठक सम्पन्न

मानव अधिकार समुहको नियमित मासिक बैठक सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana