Friday, February 20, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

काङग्रेस कसैको अगाडि झुक्दैन ः नेता गच्छदार

काङग्रेस कसैको अगाडि झुक्दैन ः नेता गच्छदार

by नेपाल टाइमलाइन न्यूज
August 27, 2022
in चुनावी समाचार, समाचार
A A
0
काङग्रेस कसैको अगाडि झुक्दैन ः नेता गच्छदार
13
SHARES
Share on FacebookShare on Twitter

नेपाली काङग्रेका नेता बिजयकुमार गच्छदारले काङग्रेस कसैको अगाडि नझुक्ने पार्टी भएको बताउनुभएको छ ।

नेपाली काङग्रेस सुनसरीले शुक्रबार देखि सुरु गरेको जनतासंग काङग्रेस अभियान कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नेता गच्छदारले सो कुरा बताउनुभएको हो । उहाँले काङग्रेस कुनै पनि तानासाही, राजा, र काम्युनिष्टको अगाडि कहिले नझुकेकाले आउने दिनमा समेत कसैसंग नझुक्ने बताउनुभयो ।

काङग्रेको एउटा बिचार, सिद्धान्त, शिक्षा भएकाले काङग्रेस कसैको अगाडि कहिले नभुकेको बताउनुहुदै आउने दिनमा समेत नझुक्ने गरि अगाडि बढनका लागि नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।

काङग्रेसको बिचार र सिद्धान्तलाई अगाडि लिएर गाउँ गाउँमा जानका लागि समेत नेता गच्छदारले सबैलाई आग्रह गर्नुभयो । आउने प्रदेशसभा तथा प्रतिनीधिसभाको निर्वाचनमा सुनसरीको सबै क्षेत्रमा काङग्रेसका उमेदवारलाई बिजायी गाउने गरि पार्टीको बिचार र सिद्धान्तलाई लिएर गाउँ गाउँमा नेता तथा कार्यकर्तालाई पस्नका लागि आह्वान गर्नुभयो ।

कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य अमृत अर्यालले पार्टी भित्र रहेका अशन्तुष्टिलाई बिर्सेर आउने निर्वाचनमा सबै क्षेत्रमा काङग्रेसलाई बिजयी बनाउने गरि आगाडि बढनका लागि आग्रह गर्नुभयो ।

सोही कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य तथा एक नम्वर प्रदेशका संसदीयदलका नेता राजिव कोइरालाले पार्टी महाधिवेसनमा पराजय भएका र बिजयी भएका बीचमा केही मनमुटाब भएकाले त्यसलाई समाधान गर्नका लागि सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

कहिले पनि स्थानीयतहको निर्वाचनमा पराजय नभोगेको स्थानीयतहको निर्वाचनमा काङग्रेस भित्रको आन्तरिक द्धन्दका कारणले पराजयको समाना गर्नुपरेको उल्लेख गर्नुभयो ।

उहाँले पार्टी भित्रका केही नेता तथा कार्यकर्तालाई कारवाही गरेको सिफारीलाई आम माफि दिएर अगाडि बढनुपर्ने बेला आएको बताउनुभयो ।

कार्यक्रममा संघीय सांसद सिताराम मेहता, प्रदेश सांसद ज्योति सुब्बा, प्रदेश एकका महामन्त्री उमेश थापा, जिल्ला उपसभापति पंकज महतो, जिल्ला सचिव बिरेन्द्रकुमार साह, महिला संघ सुनसरीका सभापति बिजया कटुवाल, बिभिन्नतहका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।–––

 

Previous Post

एक लाख १५ हजार म्यादी प्रहरी भर्ना गरिने

Next Post

सिकार गर्ने सिकारीको पोल खुलेपछि भयो तनाब

Next Post
सिकार गर्ने सिकारीको पोल खुलेपछि भयो तनाब

सिकार गर्ने सिकारीको पोल खुलेपछि भयो तनाब

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana