Monday, March 9, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

रामधुनीको आरम्भले मनायो अभिभावक दिवस, विद्यार्थीले देखाए आफ्ना प्रतिभा

by adminIT
April 15, 2022
in समाचार
A A
0
रामधुनीको आरम्भले मनायो अभिभावक दिवस, विद्यार्थीले देखाए आफ्ना प्रतिभा
9
SHARES
Share on FacebookShare on Twitter

रामधुनी । सुनसरीको रामधुनी ५ झुम्कामा रहेको आरम्भ विद्या मन्दिरले बुधबार अभिभावक दिवस सम्पन्न गरेको छ । झुम्का क्षेत्रमा छुट्टै पहिचान स्थापित गरेको आरम्भले कल्पवृक्ष पार्टी प्यालेसमा अभिभावक दिवस मनाएको हो ।

विद्यार्थीहरुको क्षमता प्रस्फुटन गर्ने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रममा विद्यार्थी, अभिभावक र शिक्षकहरुको सहभागिता रहेको थियो । विद्यार्थीहरु सुवासना पौडेल, सविया रेग्मी, रिकेश न्यौपाने, प्रनिश अधिकारी, सन्देश थापा र अविनास पोखरेल गरी ६ जनाले बेलाबेलामा उद्घोषकको भूमिका निर्वाह गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गीत, कथा, कवितागायतका प्रतिभाहरु प्रस्फुटन गरेका थिए । कलालय इटहरीको संयोजनमा नाटक समेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रमका विशेष अतिथी रहेका रामधुनी नगरपालिका शिक्षा शाखा प्रमुख राजन गेलालले नगरशिक्षा शाखाले विद्यालयहरुले शिक्षाको गुणस्तर कस्तो बनाउँदैछन् भनेर नजिकबाट नियाली रहेको र आरम्भको प्रगति राम्रो भएको बताए । उनले आगामी वर्षबाट कक्षा ८ सम्मको शिक्षा प्रदान गर्ने लक्ष्य लिएको आरम्भलाई आफूहरुले अनुमति दिने घोषणा गरे ।

कार्यक्रममा अतिथि समेत रहेका रामधुनी नगर प्याव्सनका अध्यक्ष अच्युत ढकालले पढाईमात्रै नभएर अतिरित्त क्रियाकलाप पनि उत्तिकै आवश्यक रहेको र आरम्भका विद्यार्थीले देखाएको अतिरिक्त क्रियाकलापको प्रस्तुती एकदमै राम्रो भएको बताए । विद्यालयले आगामी दिनमा अझ उत्कृष्ट कार्यक्रमहरु आयोजना गरी नाटकसँग अभिभावकलाई जोड्ने उद्घोषक सहजकर्ता समेत रहेका आरम्भका एकडेमिक डाइरेक्टर हरि रायमाझीले बताए ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल बिमल बरालको सभापतित्व रहेको थियो ।

Previous Post

Hello world!

Next Post

सत्ता गठबन्धनभित्र केन्द्रमा तालमेल, जिल्लामा बेमेल

Next Post
सत्ता गठबन्धनभित्र केन्द्रमा तालमेल, जिल्लामा बेमेल

सत्ता गठबन्धनभित्र केन्द्रमा तालमेल, जिल्लामा बेमेल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana