Monday, March 9, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

इनरुवा नगर शैक्षिक सुधार अभियानद्धारा कार्वाहीको माग

इनरुवा नगर शैक्षिक सुधार अभियानद्धारा कार्वाहीको माग

by नेपाल टाइमलाइन न्यूज
December 20, 2023
in समाचार
A A
0
इनरुवा नगर शैक्षिक सुधार अभियानद्धारा कार्वाहीको माग
9
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको इनरुवा नगरपालिकाको शिक्षा सुधारको माग गर्दै शैक्षिक सुधार अभियानले ध्यानाकर्षण पत्र बुझाएको छ । अभियान मार्फत नगरक्षेत्रको शिक्षाको बेथिति अन्त्यको लागि नागरिक समाजको तर्फबाट भुमिका निर्वाह गर्दै आएको अभियानले देशको विकासको मेरुदण्ड भनेको शिक्षा र स्वास्थ्य भएको भन्दै सुधारको माग गरेको हो । सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाको शिक्षा क्षेत्र दिनप्रतिदिन खस्कदै गएको र विधार्थी माथि खेलबाड भईरहेको भन्दै सरोकारबालाहरुले चिन्तित हुदै माग पत्र बुझाएको छ । यस विषयमा सरोकारबालाहरुसंग गरिएको छलफल र परामर्शले सुधारको प्रयास गर्नुपर्ने सुझाव आएले सोही अनुसार करिव दुईवर्षयता विद्यालय शिक्षा नाजुक भएको भन्दै विद्यालयमा निगरानी आवश्यक रहेको विभिन्न आठ सुत्रिय माग र सुझाव सहितको ज्ञापन पत्र मंसिर २७ गते बुझाएकोमा त्यसलाई केही प्रधानाध्यापकको झुण्डले आरोप पत्र भनेकोमा गम्भिर ध्यानाकर्षण भएको अभियानले जनाएको छ । इनरुवा नगर शैक्षिक सुधार अभियानले ज्ञापन पत्र बुझाउदाँ ३० वटै सामुदायिक विद्यालयमा शैक्षिक सुधार तथा अवस्थाको आवश्यक छानविन गरि दण्ड तथा पुरस्कारका नीति अनुसार काम गर्नुपर्ने माग, अनुगमगनले देखाएकाले शैक्षिक सुधार गर्दै शैक्षिक क्षेत्रमा देखिएको बेथिति, गुटबन्दी, दलीय प्रभाव र शिक्षक कर्मचारी बीचमा बढेको आफुखुसी गर्ने परिपाटीलाई निरुत्साहित गर्न आवश्यक अनुगमन गरि छानविन सहित कार्वाहीको माग गर्दै ध्यानाकर्षण पत्र बुझाएकोमा छानविन समिति नगरपालिकाले गठन नगर्दै प्रअहरुले हचुवाकोे भरमा गरेको निणर्यहरु प्रति आपती लगाएको छ । प्रअहरुले अवैधानिक, कानुन विपरितको विद्यालय १० बजेदेखी ३ः३० बजेसम्म लगाउने र त्यसको निर्णय तथा सूचना नगरपालिकाले जारी गरिदिनुपर्ने लजास्पद र हास्यापद निणर्य गर्नेहरु माथि कानुन अनुसारको कार्वाहीको लागि जोडदार माग गर्दै ध्यानाकर्षण पत्र बझाएको हो । अभियानले मागहरु सुवुवाई नभए कडा आन्दोलन तथा सर्घषका कार्यक्रम गर्न बाध्य हुने नगरपालिकालाई चेतवानी दिएको छ । तीनभित्र सम्बोधन गर्नुपर्ने माग तथा सुझावहरुमा कक्षा ९ र १० का विधार्थीसंग परीक्षा र रजिस्टेसन फारमको नाममा लिएको बढी रकम फिर्ता गर्नुपर्ने र गराउनुपर्ने, विद्यालय समयमा पढाई र कक्षा प्रभावित पारेर दिनभर नगरपालिकाको सभा हलको दुरुपयोग गरि गैरकानुनी निर्णय गर्ने प्रधानाध्यापकहरुलाई स्पस्टिकरण सोधी छानविन गरि कार्वाही गर्नुपर्ने र विद्यालय छाडेर नगरप्रमुख, प्रशासकिय अधिकृत र शिक्षा शाखा समेतलाई गुमूाहामा पारेर आफ्नो गल्ती कम्जोरी लुकाउने गरि प्रअहरुले गरेको संघीय, प्रदेश र स्थानीय तहको कानुन विपरितको विद्यालय १० बजेदेखी ३ः३० बजेसम्म लगाउने र त्यसको निर्णय तथा सूचना नगरपालिकाले जारी गरिदिनुपर्ने लजास्पद र हास्यापद निणर्य गर्नेहरु माथि कानुन अनुसारको कार्वाही गर्नुपर्ने माग रहेको छ ।

त्यसैगरी अभियानले इनरुवा क्षेत्रको भगवती माविमा विज्ञान शंकाय सहितको पढाई हुने गरि कक्षा ११ र १२ को पढाई सुरुवात गर्नुपर्ने, नगरक्षेत्रमा प्राविधिक धारको विद्यालयका लागि प्रकृया अगाडि बढाउनुपर्ने सुझाव दिएको छ । उता नगरक्षेत्रका सरोकारबालाहरुले केटाकेटीको खाजा भाग मासेर खानेहरुलाई कार्वाही गर्नुपर्ने, सामाजिक परीक्षण, लेखापरिक्षण प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, कक्षाकोठाका बसेर इमान्दारीपूर्वक बालबालिकाहरुको पढाई गर्नुपर्ने, विद्यालयहरुले शिर्षक अनुसारको बजेट सोही शिर्षकमा खर्च गरेर नैतिकता देखाउनुपर्नेे र अभिभावकले सोध्न आएन र शिक्षकले नआएको दिनको हाजिरि गर्न पाएपछि महान बन्ने मपाई परिपाटीको अन्त्य गर्नुपर्ने माग गरेका छन् ।

Previous Post

क्यानेडियन स्टडी सेन्टरको कार्यालय पुर्वी शहर इटहरिमा

Next Post

‘भारतमा देखिएको कोरोनाको नयाँ भेरियन्टबाट डराउनु पर्दैन’

Next Post
‘भारतमा देखिएको कोरोनाको नयाँ भेरियन्टबाट डराउनु पर्दैन’

‘भारतमा देखिएको कोरोनाको नयाँ भेरियन्टबाट डराउनु पर्दैन’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana