Tuesday, February 17, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

यादव सेवा समिति द्धारा ११ जना पत्रकारहरू सम्मानित

प्रथम जिल्ला सम्मेलनको अवसरमा ११ जना पत्रकारहरूलाई सम्मान

by नेपाल टाइमलाइन न्यूज
February 11, 2024
in समाचार
A A
0
यादव सेवा समिति द्धारा ११ जना पत्रकारहरू सम्मानित
10
SHARES
Share on FacebookShare on Twitter

सुनसरी । सुनसरीको विभिन्न क्षेत्रमा रहेर पत्रकारिता गर्दै आउनुभएका यादव समुदायका ११ जना पत्रकारहरूलाई नेपाल यादव सेवा समिति सुनसरीको प्रथम जिल्ला सम्मेलनको अवसरमा सम्मान गरेको छ ।

नेपाल यादव सेवा समिति सुनसरीले आफ्नो प्रथम जिल्ला सम्मेलनको अवसर पारेर यादव समुदायका ११ पत्रकारहरूलाई एउटै मञ्चमा सम्मान गरेको हो ।

नेपाल यादव सेवा समिति सुनसरीको प्रथम जिल्ला सम्मेलनमा जिल्लाबाट विभिन्न सञ्चारमाध्यममा काम गर्नुहुने यादव समुदायका ११ पत्रकारहरूलाई सम्मान गरेको हो ।

सम्मानित हुनुहुने जिल्लामा पत्रकारहरूमा दुई दशक बढी समयदेखि कार्यरत रहनुभएका रेडियो नेपालका पत्रकार आषिश कुमार यादव, नेपाल टेलिभिजन इटहरीका पत्रकार सन्तोष यादव, धरानका राजेश विद्रोही यादव, इनरुवाका नवप्रवेशी सत्यसंसार साप्ताहिक पत्रकार तथा प्रकाशक ममताकुमारी यादव, आवरसुनसरीका सञ्चालक गणेशकुमार यादव, पत्रकार पारस यादव, सत्यसंसारका सम्पादक तथा भोक्राहा नरसिंह ३ निवासी विनायक प्रसाद यादव, प्रदेश पोईन्टका पत्रकार दिपेन्द्र यादव, वर्णमाला दैनिकका पप्पु यादव र नेपाल टाइमलाइनका पत्रकार रविन्द्र यादव, कोशीका पत्रकार देवराज यादवलाई सम्मान गरेको जिल्ला सचिव जयकृष्ण यादवले जनाकारी दिनुभयो ।

सम्मानितहरूलाई प्रमुख अतिथि नेपाल यादव सेवा समितिका केन्द्रिय अध्यक्ष भुवनेश्वर यादव, कोशी प्रदेश सभा सदस्य रामदेव यादवले सम्मान पत्र र खादा ओडार सम्मान गर्नुभएको थियो । त्यसैगरी समितिको सुनसरीको प्रथम जिल्ला सम्मेलनमा कोशी प्रदेश सभा सदस्य रामदेव यादव, देवानगञ्ज गाउँपालिका उपाध्यक्ष कुमारी विभा यादवलाई सम्मान गरेको तयारी समितिका संयोजक तथा नवनिर्वाचित अध्यक्ष देवकृष्ण यादवले जानकारी दिनुभयो ।

Previous Post

नेपाल यादव सेवा समिति सुनसरीको सचविमा रामचन्द्र यादव

Next Post

नेपाल यादव सेवा समितिको अध्यक्षमा देवकृष्ण निर्वाचित

Next Post
नेपाल यादव सेवा समितिको अध्यक्षमा देवकृष्ण निर्वाचित

नेपाल यादव सेवा समितिको अध्यक्षमा देवकृष्ण निर्वाचित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana